समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

अन्नपूर्ण गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता घोषणा

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १६ देखि २७ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । …

रघुगंगालाई पूर्णखोप घोषणा

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चितता एवं दिगोपना स्थानीय तह घोषणा गरिएको छ । पालिकाको केन्द्र मौवाफाँटमा आयोजित एक समारोहबीच रघुगंगा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बच्चा…

बालअधिकार संरक्षण र प्रर्वद्धनका लागि ध्यानाकर्षण

बेनी ः जिल्ला बाल सञ्जाल म्याग्दीले बालअधिकार संरक्षण र प्रर्वद्धनका विषयमा जनप्रतिनिधी र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । सामाजिक विकास कार्यालय, म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधी र सुरक्षा…

धवलागिरीलाई पूर्णखोप घोषणा

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिना उमेर समूहका बालबालिकाले निर्धारित समयमा आवश्यक मात्रामा सबै खोप लगाएका र आगामी दिनमा पनि लगाउने प्रतिवद्धता जनाउदै…

प्रसवपछिको गम्भीर अवस्थाबाट आमा र नवजात शिशुको ज्यान जोगियो

जोमसोम, । प्रादेशिक अस्पताल जोमसोममा प्रसवपछिको गम्भिर अवस्थाकी आमा र नवजात शिशूको उपचार गरिएको छ । वैशाख ६ गते राती १ बजे घरमै सुत्केरी भएकी लोमान्थाङकी ३० वर्षीया महिलाको १९ घण्टासम्म साल ननिस्कीदा अत्याधिक रक्तश्राव भएको थियो ।…

मालिकामा विपन्नको निशूल्क स्वास्थ्य बिमा

बेनी, म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । आर्थिक अवस्था कमजोर गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन पालिकाले निःशुल्क स्वास्थ्य…

पचास हजारको बक्तृत्वकलामा किसानी चन्द्रकुन्ताकी उर्मिला विजयी

बेनी, । रु. ५० हजार राशीको ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा धवलागिरी गाउँपालिका–७, धारापानीको किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदी बिजयी हुनुभएको छ । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा…

५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माण अन्तिम चरणमा

बेनी, प्रदेश अस्पताल बेनीको बेनीमा ५० शैया क्षमताको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ठेक्काको म्याद सकिएको पाँच वर्ष छ महिना ढिला गरि भवन सम्पन्न हुने चरणमा पुगेको हो । अन्तिम पाँचौं पटक थपिएको म्याद यही चैत मसान्तमा सकिँदै छ ।…

जलजलामा छातिरोग सम्बन्धी स्वास्थ्य शिविर हुने

बेनी । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकमा यही चैत २९ गते छातिरोग सम्बन्धी खोजपड्ताल शिविर सञ्चालन हुने भएको छ । प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराको सहयोग, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वय र जलजला गाउँपालिकाको…

मुस्ताङमा पहिलोपटक रगत ट्रान्सफुजन गरी सुत्केरीको ज्यान जोगाइयो

जोमसोम, । प्रादेशिक अस्पताल जोमसोमा रगत अभावमा जीवनमरणको दोसाँधमा छटपटाइरहेकी एक सुत्केरीको रक्तदान गरी ज्यान बचाइएको छ । घरमै सुत्केरी भएपछि अचेत अवस्थामा अस्पतालमा ल्याइएकी २३ बर्षिया महिलालाई अस्पतालको इतिहासमै पहिलोपटक दुई पिन्ट…