अन्नपूर्णका अभिभावकलाई पोषिलो खाजा बनाउने तालिम
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अभिभावकहरुलाई स्थानीय स्तरमा उपलब्ध खाद्यान्नको प्रयोग गरि पोषिलो खाजा बनाउने तालिम प्रदान गरेको छ ।
जंक फुड (प्याकेटमा बन्द गरिएका तयारी खाजा) का कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर!-->!-->!-->…
