समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

जामुनाखर्कका विद्यार्थीको सिकाई उपलब्धी वृद्धि

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमूना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ । शिक्षा मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७८÷०७९ देखि शुरु भएको कार्यक्रमले विद्यार्थीको सिकाई उपलब्धि

विद्यार्थीलाई पाककला सिकाउन लिटल गार्डेनमा खाना महोत्सव

बेनी, । व्यवहारिक र व्यवसायिक शिक्षा हाँसिल गर्न बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुले शुक्रबार खाना महोत्सव गरेका छन् । नेपालको शिक्षा सैद्धान्तिक र घोकन्ते भएको आरोप लागिरहेका बेला लिटल गार्डेन एकेडेमीले कक्षा ६–९ सम्म

गलेश्वर मावि तोरीपानीको ४४ औ वार्षिकोत्सव

तोरीपानी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माविले शुक्रबार ४४ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिक्षण क्रियाकलापलाई प्रविधीमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । बेनी

माउण्ट एभरेष्टको ३५ औं वार्षिकोत्सव

बेनी, । बेनीको माउण्ट एभरेष्ट आवासीय माविको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ ।गतमंगलबारदेखि सुरु भएको वार्षिकोत्सव विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई प्रशिक्षण, पुरस्कार वितरण, सम्मान,

फोनिज म्याग्दीमा धनिलाल गर्बुजा

बेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज), म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा चयन हुनुभएको छ । बेनीमा मङ्गलबार सम्पन्न दोस्रो अधिवेशनबाट गर्बुजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमिति उपाध्यक्षमा दलप्रसाद

कृष्ण गण्डकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सहयोगदातालाई सम्मान

बेनी, । बेनीमा रहेको कृष्ण गण्डकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सहयोग गर्ने सात जना दाताहरुलाई मंगलबार सम्मान गरिएको छ । संविधान सभा सदस्य रेशमबहादुर बानियाँको परिवारले रु ५२ हजार सहयोग प्रदान गर्नुभएको थियो । सो अवसरमा केन्द्रले

चार हजार आठ सय किशोरीले एचपिभी खोप लगाए

बेनी ः म्याग्दीमा करिब चार हजार आठ सय जना किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । म्याग्दीका छ वटै स्थानीय तहमा माघ २२ गतेदेखि २९ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन भएको थियो । अभियान मार्फत चार हजार

विवाहको उमेर बिस वर्ष कायम राख्न माग

बेनी । म्याग्दीका विद्यार्थीहरुले विवाहको उमेरहद २० बर्ष नै कायम राख्न प्रधानमन्त्रीलाई पत्र पठाएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार, अन्तर्गत गठित उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न सुझाव दिएपछि म्याग्दीको

दुर्घटनामा घाइते बरंजाका अनिलको उपचारका लागि सहयोगको अपिल

बेनी। स्कुटर दुर्घटना हुँदा गम्भिर घाइते भएका म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाका २५ वर्षीय अनिल आचार्यको उपचारका लागि आर्थिक अभाव भएको छ । यही माघ १९ गते भएको दुर्घटनामा घाइते भएका आचार्यको युनिभर्सल कलेज अफ मेडिकल साइन्स हस्पिटलको

मिलन म्याग्दीको २६ औं स्थापना दिवस

बेनी । गैरसरकारी संस्था मिलन म्याग्दीले सोमबार विविध कार्यक्रम गरेर २६ औं स्थापना दिवस मनाएको छ । बेनी नगरपालिका–५, पुलाचौर र सदुमकाम बेनीमामा स्थापना दिवसको अवसरमा सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । स्थापना