समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

दरवाङ स्वास्थ्य केन्द्रमा डिजिटल एक्सरे सेवा शुरु

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल एक्सरे सेवा शुरु भएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले लायन्स क्लव अन्तराष्ट्रियको फाउण्डेशनको

फलामेडाडामा लाटोकोसेरो उत्सव हुने

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ फलामेडाडामा लाटोकोसेरो उत्सव हुने भएको छ ।आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने प्रकृतिका साथी काठमाडौले जनाएको छ । स्थानीय समुदाय सँगको सहकार्यमा उत्सव गर्न लागिएको

बेनीको न्यु  वेष्ट पोइन्टले मनायो ३१ औं अभिभावक दिवस: विभिन्न व्यक्तिहरु सम्मानित

बेनी, म्याग्दीको सदरमुकाम बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माविले ३१ औं अभिभावक दिवस मनाएको छ । आज ९शुक्रबार० विद्यालय प्रांगणमा विविध कार्यक्रमको आयोजना गरि अभिभावक दिवस मनाएको हो। कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख

जामुनाखर्क माविमा ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना

बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा रु ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ ।बेनपा ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा उहाँका छोराहरु

शिक्षामा लगानी बढाउन आवश्यक ः नेता ज्ञवाली

बेनी, । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञावलीले शैक्षिक सुधारका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभएको छ । शिक्षा क्षेत्रमा न्यून बजेट बिनियोजन र बेथितिका कारण अहिले शैक्षिक क्षेत्र कमजोर हुँदै गएको प्रतिनिधिसभा सदस्य समेत रहनुुभएका

धवलागिरी मावि मुुनाका शिक्षक र विद्यार्थी स्थानीय खाद्य परिकारका खाजा बनाएर खान्छन्

मुुना, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको धवलागिरी माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीले दिवा खाजाका लागि स्थानीय खाद्य पदार्थको परिकार बनाउन थालेका छन् । स्वास्थ्य, सरसफाई, स्थानीय खाद्यान्नको प्रर्वद्धन गर्न आयात गरिएको

लिटल गार्डेनको २० औ वार्षिकोत्सव

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीले आइतबार विविध कार्यक्रम गरेर २० औ स्थापना दिवस मनाएको छ । वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले साताब्यापी कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । विद्यालयका प्रिन्सीपल दिपक सुवेदीको

बहिरा स्रोत कक्षालाई मुक्तिनाथ सहकारीको सहयोग

बेनी, । म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले १६ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६५ मंसिर २९ गते स्थापना भएको सहकारीका संस्थापक हिरा बहादुर केसीको १४ औ स्मृति दिवस पनि सँगै मनाएको छ । बेनी नगरपालिका–४

लिटल गार्डेनमा हाजिरी जवाफ प्रतियोगिता

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीको आयोजनामा बुुधबार जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय रनिङ हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । लिटिल गार्डेन एकेडेमीको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो जिल्ला स्तरीय हाजिरी जवाफ

बालमन्दिरमा अक्षय कोष स्थापना

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको बालमन्दिर माविमा रु. तीन लाखभन्दा बढीको अक्षय कोष स्थापना भएको छ । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व