समाचारको विधा

मुख्य खबर

ललितालाई मिस नेपालमा बिजयी गराउन म्याग्दीबासीको सक्रियता

बेनी । मिस नेपाल २०२४ को प्रतिस्पर्धामा छनौट भएकी म्याग्दीकी ललिता शेर्बुजा मगरले संस्कृति र पर्यटनसँग सम्बन्धित विषयलाई महत्व र प्राथमिकता दिनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जन्मिएकी ललिता मिस नेपाल प्रतियोगितामा सहभागी

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

जोमसोम, मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराबिद् संजय था श्रेष्ठ र शंकर तिवारीले उपल्लो मुस्ताङको समरमा नेपालमा नयाँ प्रजातिको चरा फेला पार्नुभएको नेपाल पन्छीविद् संघले जनाएको छ । नेपाल वर्ड रेकर्ड

गलेश्वरमा भक्तजनको भिड

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा सोमबार बिहानै देखि भक्तजनहरुको भिड लागेको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वर मन्दिरमा साउन महिनाको सोमबार बिशेष पुजाआजा गर्न आउने भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।

बाबियाचौरको संग्रहालय राख्नका लागि सामग्री संकलन थालियो

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा संग्राहलय स्थापना भएको छ । बाबियाचौरमा रहेको मंग्रला इन्द्रेणी पार्क परिसरका भवनमा संग्राहलय स्थापना भएको हो । लोप हुन लागेका सामग्रीको संरक्षण, उद्यानको आकर्षण बढाउने र पर्यटन

उपल्लो तातोपानी बजारमा सिसिटिभी क्यामेरा जडान

तातोपानी, । म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । प्राकृतिक उपचार स्थलको रुपमा परिचित तातोपानी पर्यटकीय गन्तब्य समेत हो । उपलल्लो तातोपानी टोल विकास संस्था र जलभाई भगवति आमा समूहको

बगरफाँटमा खानेपानी आयोजनाको परिक्षणका लागि धारामा पानी वितरण

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । आयोजनाको परिक्षणका लागि धाराबाट पानी वितरण भैरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले

रुममा ३ वटा खानेपानी आयोजना निर्माण

रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु.१ करोड ८७ लाख ९० हजार ९८६ को लागतमा निर्माण भएका ३

बृहत घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता

बेनी, म्याग्दीको बहुप्रतिक्षित गौरवको घोषणा गरिएको बृहत घोष्टेखोला खानेपानी आयोजना वार्षिक बजेटमा समावेश हुन थालेको ८ वर्षपछि कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको छ । संघीय सरकारको खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा वि.स. २०७३

म्याग्दीका थप एक हजार चार सय घरधुरीमा विद्युत विस्तार

बेनी, ः म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा १ हजार ४०० सय भन्दा बढी घरधुरीमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाका विभिन्न ठाउँमा एक

सिरुबारीमा पहिरो सहित खसेको ठुलो ढुङ्गाले बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, सडकको बिचमा पहिरो सहित खसेको ठुलो ढुङ्गाले म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानै देखि अवरुद्ध बनेको छ । रघुगंगा गाउँपालिका–२ सिरुबारीमा शुक्रबार बिहान खसेको