जलजलामा अन्तरजातीय विवाह गर्ने २८ जोडी सम्मानित
लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई शुक्रबार सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा पालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रममा नगद सहित सम्मान गरिएको हो ।
!-->!-->!-->…
