समाचारको विधा

मुख्य खबर

धवलागिरीमा एक सय पाँच योजना कार्यान्वयनमा

मुना, म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा एक सय पाँच वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ । गत असार र पुषको गाउँसभाबाट छनौट भई बजेट बिनियोजन भएका एक सय पाँच वटा मध्य ७८ वटा योजनाको सम्झौता भएको

जोमसोमको प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा

जोमसोम । मुस्ताङको जोमसोममा रहेको प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन भएको छ । गण्डकी प्रदेश सरकार मातहतको यस अस्पतालमा विशेषज्ञ चिकित्सक ब्यवस्थापन गरेर शल्यक्रिया सेवा सञ्चालन गरिएको हो । विगत ४ महिनादेखि जनरलका साथै

बादरजुङ र काभ्रे भिरको यात्रा सहज

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन्। ‘तल कालीगण्डकी

क्रिप्टोकरेन्सी प्रयोग गरेर सट्टेबाजी चलाउने बेनी, मल्लाज र भगवतिका युवा पोखरामा पक्राउ

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा/सट्टेबाजी गरेको आरोपमा कास्की प्रहरीले पोखराबाट पाँचजनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूलाई आइतबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । सो क्रममा

कार्यसम्पादन मूल्याङ्कनको अन्तिम नतिजामा बेनी नगरपालिका गण्डकीमा पहिलो, देशभर दोस्रो

बेनी, ः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०÷०८१ को कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशमा पहिलो र देशभरमा दोस्रो भएको छ । आयोगले देशभरका

१८० मेगावाट क्षमताको कालीगण्डकी गर्जका लागि वित्तीय स्रोत व्यवस्थापन

बेनी, ः म्याग्दी र मुस्ताङमा निर्माण हुने एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनालाई लगानी जुटेको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनामा लक्ष्मी सनराइज बैङ्कको नेतृत्वमा रु. २९ अर्ब ६२

जलजलामा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

बेनी, । ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले महिलाहरुको हाजिरी जवाफ र म्युजिकल चेयर प्रतियोगिता तथा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जलजला गाउँपालिका– ४ स्थित लुङ्दी आधारभूत

महिला अधिकारको व्यवहारिक कार्यान्वयनमा जोड

बेनी ः नेपालका महिलाको संवैधानिक अधिकारको ब्यवहारमा लागू गर्न सरोकारवालाले जोड दिएका छन् । ११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेनी नगरपालिकाको कार्यालयको मुुल आयोजना र विभिन्न संघ संस्थाहरुको सहआयोजनामा भएको कार्यक्रममा महिलाले

पुरा हुदै गुर्जाबासीको सडक सपना

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पुरै दिन पैदलयात्रा गर्नुहुन्थ्यो । पालिकाको केन्द्रमा आएर काम सकेर फर्कदा कम्तीमा तीन दिन लाग्दथ्यो

किर्तिमानी आरोही निर्मल पुर्जालाई सम्मान

बेनी, ः पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान बनाएका हिमाल आरोही निर्मल पूर्जा ‘नम्स’लाई बिहिबार गृहजिल्ला म्याग्दीमा नागरिक अभिनन्दन् सहित सम्मान गरिएको छ । पर्वतारोहणको क्षेत्रमा बिना अक्सिजन (पूरक अक्सिजन) आठ हजार मिटरभन्दा