समाचारको विधा

मुख्य खबर

मालपोत म्याग्दीको सेवाका लागि भू–सेवा केन्द्रको अधिकतम शूल्क निर्धारण

बेनी, । म्याग्दी जिल्लामा रहेका भू–सेवा केन्द्रहरुले मालपोत कार्यालयबाट प्रवाह हुने सेवाका लागि लिने अधिकतम सेवा शूल्क निर्धारण भएको छ ।जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको अध्यक्षतामा मंगलबार बसेको भू–सेवा…

भूकम्पले गुर्जा स्वास्थ्य चौकीको भवन चर्कीयो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जाखानी केन्द्रबिन्दु भएर मंगलवार दिउँसो गएको भुकम्पको ढक्काले स्वास्थ्य चौकीको भवन चर्कीएको छ । दिउँसो करिब १ बजेर २ मिनेट जाँदा गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको…

ठूलोखोला जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलब तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु भएको छ । संयुक्त उर्जा लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले १५ दिनको परिक्षण उत्पादन सफल भएपछि…

“धवलागिरीको इच्छा, गरिखाने शिक्षा”, मुनामा धवलागिरी माविको तरकारी खेती

मुना, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको धवलागिरी माविका शिक्षक र विद्यार्थीहरुले तरकारी खेती गरेका छन् । मुनामा वार्षिक रु. पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी व्यक्तिगत जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन् । एक रोपनीमा बन्दा,…

म्याग्दीमा सुत्केरी हुने र गर्भपतन गराउने १४ प्रतिशत २० वर्षमुनीका

बालबिवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौतिसन्तोष गौतमबेनी, ः म्याग्दीमा २० वर्ष भन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिनेको संख्या करिब १४ प्रतिशत छ । बालबिवाहका कारण शारिरिक र मानसिक रुपमा परिपक्क नभएका युवती तथा…

साउन महिनाको तेस्रो सोमबार गलेश्वरमा भक्तजनको चहलपहल

गलेश्वर, ः साउन महिनाको तेस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै बिशाल चट्टानमाथी फैलिएको गलेश्वर मन्दिरमा परम्परागत रुपमा…

काठमाडौ बसोबास गर्ने धवलागिरीबासीलाई घुम्ती शिविर मार्फत सेवा

बेनी । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही खोज्दै म्याग्दीको धवलागिरी गाउँपालिका सहर छिरेको छ । काठमाडौको तारकेश्वर नगरपालिकाको मनमैजु स्थित एन्जल हर्ट स्कुलमा शनिबार र आइतबार घुम्ति शिविर आयोजना गरेर धवलागिरीका सामाजिक सुरक्षा भत्ता…

धवलागिरीको लमसुङ र नेरवाङमा दुई घर भत्किए

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकामा अविरल वर्षाका कारण शनिबार राती दुई वटा घर भत्किएका छन् ।धवलागिरी गाउँपालिका–२ लमसुङ र वडा नं.–४ को नेरवाङमा घर भत्किदा छ जनाको दुई परिवार विस्थापित भएका हुन् । लमसुङ माविका प्रअ सेरबहादुर बिकका अनुसार…

मालिकाका ठूला आयोजना अधुरा

बेनी, छ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा नम्बर –१ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि वि.स. २०७८ देखि शुरु भएको योजना अझै सकिएको छैन् । वि.स. २०७८ माघ ७ गते…

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी,  ।  म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न ठाउँमा आठ सय ७४…