समाचारको विधा

मुख्य खबर

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातीमा सवारी साधन सञ्चालन गर्न रोक लगाइने

बेनी, पहिरोका कारण जोखिमयुक्त बेनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारी साधन सञ्चालन गर्न रोक लगाएका छन् । जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णय अनुसार यही साउन २७ गते मंगलबार साँझदेखि बेनी…

पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध, विद्यार्थी विद्यालय आउन नसकेपछि सर्वोदय माविको पठनपाठन बन्द

बेनी, पहिरोका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएका छन् । बेनी–जोमसोम म्याग्दीको लाइफलाइन सडक हो । सडक अवरुद्ध हुँदा स्थानीयबासीका साथै पर्यटकहरु प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क,…

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा खसेको पहिरोका कारण शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला…

कार्यालय हुँदा योजना र बजेट भएन्, योजना निर्माण शुरु भएपछि कार्यालय हट्यो

बेनी, संघीय सरकारको वार्षिक बजेट र कार्यक्रममा समावेश हुन थालेको एक दशकपछि निर्माण शुरु भएको म्याग्दीको बृहत घोप्टेखोला र पिप्ले–भगवति खानेपानी आयोजना कार्यान्वयन गर्ने कार्यालय हटेपछि अन्यौलता सिर्जना भएको छ । म्याग्दी, बागलुङ र…

रघुगङ्गाको मौवाफाँट–दग्नाम–चिमखोला–घ्यासीखर्क सडक अवरुद्ध

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकाका तीन वटा वडालाई पालिकाको केन्द्र मौवाफाँट र जिल्ला सदरमुकाम बेनीसँग जोड्ने मौवाफाँट–दग्नाम–चिमखोला–घ्यासीखर्क सडक अवरुद्ध भएको छ ।रघुगङ्गा गाउँपालिका–४ दग्नामको दवाङ भिर नजिकै करिब ३० मिटर सडक भासिएपछि…

सिपयुक्त जनशक्ति अभावमा भेडाको ऊन खेर जान थाल्यो

बेनी, ः दुई दशक अघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीय पूर्णकला पटेललाई भेडाबाख्राको ऊनबाट विभिन्न सामान बनाउन भ्याईनभ्याई हुन्थ्यो । भेडा, बाख्राको शरिरबाट निकालेको ऊन चर्खामा प्रसोधन गरेर धागो बनाई काम्लो, हरदुब्लो…

पदक विजेता खेलाडीलाई सम्मान

बेनी, । जिल्ला खेलकुद विकास समिति म्याग्दीले विभिन्न प्रतियोगिताका विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ । बुधबार खेलकुद विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशस्तरीय प्रतियोगिताका स्वर्ण, रजत र काँस्य पदक जित्ने खेलाडीलाई…

ओखरबोट माविलाई पहिरोले खेदेको खेदेयै

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको कक्षा कोठा भवन लगायतका पूर्वाधार पहिरोले बगाएको छ । ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको पहिरो करिब छ सय मिटर माथि रहेको विद्यालय सम्म पुगेको हो । धाँजा फाटेर…

खारेज भएको संघीय खानेपानी कार्यालयमा तालाबन्दी यथावत

बेनी । चालु आर्थिक वर्ष २०८१÷०८२ को सुरुवातसँगै खारेज भएको म्याग्दीमा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा गत असार ३१ गरिएको तालाबन्दी यथावत छ । खानेपानी मन्त्रालयको २०८१ चैत १९ गतेको मन्त्रि स्तरीय निर्णय अनुसार…

सडकको असुविधाले पुलाश्रममा पर्यटक र तिर्थयात्री भित्र्याउन चुनौति

बेनी, म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा छ । हिन्दु धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको मानिने पुलाश्रमको धार्मिक र पर्यटकीय सम्भावना छ । पुलाश्रमको फेदीमा…