समाचारको विधा

मुख्य खबर

हल्लेखर्क र कुरमुनीमा मा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको बैसरी– हल्लेखर्क– पोखरेबगर खानेपानी…

ढोरपाटनमा पर्यटक बढे

ढोरपाटन। पुर्वी रुकुम, म्याग्दी र बागलुङमा फैलिएको नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत…

घोप्टेभिरमा पहिरो खस्दा बेनी जोमसोम सडक अवरुद्ध

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आइतबार बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुख्खा…

धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

बेनी । धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । गत आर्थिक वर्ष २०८१–०८२ मा सङ्घीय सरकारबाट प्राप्त रु ५४ लाख बजेटबाट गाउँपालिकाले मुदीस्थित इटाली आधार…

निस्कोटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार

बेनी, म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को आर्थिक एवम् प्राविधिक सहयोग र स्थानीयहरुको श्रमदानबाट निमाण भएको निस्कोट खानेपानी तथा…

गलेश्वरमा भेटि बढ्यो, एक वर्षमा रु. ७३ लाख संकलन

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु. ७३ लाख भन्दा बढी भेटि संकलन भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा गलेश्वरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले रु. ७३ लाख १५ हजार नौ सय २७ भेटि चढाएका…

म्याग्दीमा आलु उत्पादन बढ्यो

बेनी ः म्याग्दीमा यस वर्ष आलु बालीको उत्पादन बढेको छ । एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलब पाँच मेट्रिक्टनका दरले ३५ हजार मेट्रिक्टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा नौ प्रतिशतले…

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

बेनी, ः पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१–८२ मा सञ्चालन भएका योजनामार्फत चार दशमलव ३१ किलोमिटर पदमार्ग निर्माण भएको छ । गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १० वटा योजनाका लागि रु…

मालिकाको अदिभारामा मोटरेबल पुल निर्माण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा रहेको अदिभारा स्थित दाजुङ खोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले रु. चार करोड १० लाख ८३ हजारको लागतमा २५ मिटर लामो पुल निर्माण गरेको हो । बि.स.…

गत आवमा मालिका गाउँपालिकाको ५२ प्रतिशत पुजिगत बजेट खर्च

दरबाङ ,। म्याग्दीको मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा गाउँपालिकाको आयोजना र नेपाल…