समाचारको विधा

मुख्य खबर

जलजलामा ठेक्काबिनै नदीजयन्य पदार्थको उत्खनन् र चोरी

बेनी,। नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५ मा हरेक वर्षायामको असारदेखि भदौ महिनाको मसान्तसम्म नदीजन्य निर्माण सामग्री उत्खनन सङ्कलन तथा घाटगद्दी गर्ने कार्य गर्न नपाइने उल्लेख गरिएको छ । यो प्रावधानलाई लत्याउँदै पवित्र कालीगण्डकीबाट…

देविस्थानको रुन्मामा बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।दरवाङ देखि रुन्मातर्फ जादै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो जिप अनियन्त्रीत भई सडक देखि करिब ४० मिटर तल खसेर दुर्घटना…

जिसस म्याग्दीको वार्षिक समीक्षामा ३३ कार्यालयको प्रस्तुति

बेनी, । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा ५० वटा कार्यालयलाई बोलाइएकोमा ३८ वटा उपस्थित र ३३ वटाले प्रतिवेदन प्रस्तुत गरेका छन् । म्याग्दी जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै…

डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ। नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रशारणलाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको…

गलेश्वरमा साउनमा रु. १६ लाख ७४ हजार भेटि संकलन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा यस वर्षको साउन महिनाको सोमबार लागेको मेलामा रु. १६ लाख भन्दा बढी भेटि संकलन भएको छ ।यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका थिए । सबै सोमबारका दिन गलेश्वर पुजाआजा र दर्शनका…

धवलागिरीको घुम्ती शिविरबाट छ सय जना लाभान्वित

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ति शिविर सञ्चालन गरेर छ सय जना भन्दा बढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिस लगायत…

स्कुटर चालकले चेकिङमा रहेका सुरक्षाकर्मीलाई छल्न खोज्दा…

बेनी । बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा रात्रीकालिन संयुक्त चेकिङका क्रममा स्कुटर चालक घाईते भएको घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीले छानविन थालेको छ ।प्रहरी निरीक्षक सागर पौडेलको संयोजकत्वमा गठन भएको समितिले छानविन थालेको…

मुस्ताङका दुई कार्यालय म्याग्दीमा रहने, भेटेरीनरी अस्पताल र कृषि ज्ञान केन्द्र गाभिए

बेनी, । गण्डकी प्रदेश सरकारले मुस्ताङका दुई वटा कार्यालयलाई म्याग्दीबाट सञ्चालन गर्ने र दुई वटा कार्यालयलाई गाभ्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले मुस्ताङका कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ…

बेनीमा बस्ने धवलागिरीका जेष्ठ नागरिकलाई घुम्ति शिविर मार्फत सेवा

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा पालिका र वडाको सेवा प्रवाहका लागि सोमबारदेखि बेनीमा घुम्ती शिविर शुरु भएको छ । बेनी नगरपालिकाको सभाहलमा सञ्चालन भएको शिविरमा सेवा लिनका लागि बेनीमा बसोबास गर्ने धवलागिरीबासीहरुको घुइचो…

कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालतको फैसला उच्चले बदर गर्यो

सन्तोष बोगटीको हत्यामा दोषी ठहर भएका किसान जिसीलाई जन्मकैदबेनी । म्याग्दी जिल्ला अदालतले एक वर्षअघि गरेको फैसला उल्टाउदै बेनी नगरपालिका –१ आनन्दबगरका सन्तोष बोगटीको हत्या सम्बन्धी मुद्दामा दोषी ठहर भएका सोही ठाउँका कृष्णबहादुर जिसी…