समाचारको विधा

मुख्य खबर

बाँसखर्कको सुन्तलाले रैथाने जातको मान्यता पायो

बेनी, म्याग्दी, पर्वत लगायत धौलागिरि क्षेत्रमा खेती हुदै आएको सुन्तलालाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ‘बाँसखर्क’ जातको उन्मोचन (मान्यता) दिएको छ । बाँसखर्क म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको वडा

म्याग्दी प्रशासनको अनुरोध – बेनी -दाना सडकमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला

बेनी, जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह गरेको छ । निरन्तरको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र पर्ने र दुर्घटनाको जोखिम बढेपछि शुक्रबार सार्वजनिक

तालखोलामा ट्रस पुल बनेपछि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्यो

पोखरा, । कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता हटेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था

बेनी अस्पतालमा मानसिक रोग उपचार सेवा शुरु

बेनी, ः म्याग्दीको बेनी अस्पतालले मानसिक रोग उपचार सेवा शुरु गरेको छ । जिल्लाकै सरकारी अस्पतालमा मानसिक रोगको उपचार सम्बन्धी सेवा पाउन थालेपछि म्याग्दी र वरपरका छिमेकी जिल्लाका सर्वसाधारणलाई राहत मिलेको छ । बेनी अस्पताल व्यवस्थापन

अन्नपूर्णमा पर्यटनबाट रु. एक करोड आम्दानी

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन मार्फत रु. एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र

चराङखोलामा तयार भयो अस्थायी पुल

बेनी, ः मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा पर्ने चराङखोलामा सात दिनमै अस्थायी पुल तयार भएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको साझोदारीमा चराङखोलामा काठको अस्थायी पुल निर्माण भएपछि ११० किलोमिटर दुरीको

लुलाङबासी अन्धकारमा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय घरधुरी डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाउपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दाको जनजिवन प्रभावित बनेको हो ।

काठमाडौबाट बेनी आउदै गरेको बस दुर्घटनामा आठ जनाको ज्यान गयो

बेनी, । काठमाडौबाट म्याग्दीको बेनी आउदै गरेको प्रदेश ३–०१–०५ ख ९९५२ नम्बरको बस बुधबार धादिङको गजुरी गाउँपालिका–२ बाट त्रिशुली नदीमा खस्दा आठ जनाको ज्यान गएको छ । ज्यान गुमाउने आठ जनामध्ये रातीसम्म ६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी

म्याग्दीमा सांगठनिक गतिबिधि आक्रामक बनाउदै माओवादी

बेनी, । माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा भूमिगत भएका म्याग्दीको मंगला गाउँपालिका–३ का मोहनलाल कडेल करिब पाँच वर्षपछि बुधबार पुनः माओवादी केन्द्रमा फर्कनुभयो । बरंजाका सफल र मेहनती पशुपालक कृषकको परिचय बनाउनुभएका कडेलले पछिल्लो समय

फगामको प्रशारण लाइनको टावर पहिरोको उच्च जोखिममा

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगाममा रहेको २२० केभी क्षमताको प्रशारण लाइनको टावर पहिरोको उच्च जोखिममा परेको छ । कालीगण्डकी कोरिडोर अन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइन आयोजना अन्तरगत फगामको गम्फु भन्ने ठाउँमा रहेको टावर