समाचारको विधा

मुख्य खबर

गुर्जामा उच्च घनत्वको स्याउको खेतीको परिक्षण सफल

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जामा उच्च घनत्वको स्याउ खेतीको परिक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएको थियो ।

भुुवानी आधारभूतको भवन पुुननिर्माणका लागि मन्त्री जुुग्जाली र सांसद भण्डारीसँग स्थानीयको माग

घार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारको भुवाने थानमा रहेको भुुवानी आधारभूत विद्यालयको कक्षा कोठा भवन जिर्ण बनेको छ । पर्खाल चर्किएर चिरा चिरा भएको जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुुपर्ने अवस्था छ । कमजोर भूूबनोट र नजिकैबाट

घोडेपानी र घान्द्रुक जोड्ने सडक पिच गर्छौ – मन्त्री जुुग्जाली

घोडेपानी, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले पर्यटकीय स्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताउनुु भएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६

जगन्नाथको कपडा फेरियो, सरकारी भोज खुवाइयो

बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको जगन्नाथ मन्दिरमा रहेको मुर्तिलाई सोमबार धार्मिक बिधि अनुसार नयाँ कपडा फेरिएको छ । जगन्नाथको मुर्तिमा श्रावण शुक्ल दुवादशीका दिन नयाँ कपडा फेर्ने चलन छ । तत्कालीन पर्वत राज्यका राजा डिम्ब

कमजोर विद्यार्थीको खोजीमा जलजला गाउँपालिका

बेनी, । पर्वतको जलजला गाउँपालिकाले कमजोर सिकाई उपलब्धी भएका विद्यार्थी पहिचान गर्न थालेको छ । विद्यार्थीको विषयगत सिकाई उपलब्धीको विष्लेषण गरेर उनिहरु केन्द्रित शैक्षिक सुधारको योजना तय र लागू गर्ने प्रक्रीया थालेको हो । विद्यार्थीको

मजदुरबाट मालिका बनेका राजन

बेनी, १८ वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा करोडौ सम्पत्तिको मालिक बन्नुभएको छ । आत्मविश्वास, लगन, धैर्य र इमान्दारीले सफलता दिलाउने उदाहरण प्रस्तुत गरेका लामाको संघर्ष मेहनत गर्न

कृषि र भेटेरिनरीको रु. दश करोड बजेटको कार्यक्रम सार्वजनिक

बेनी, । कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८०÷८१का लागि रु. दश करोड बजेटका कार्यक्रम सार्वजनिक गरेका छन् । बेनीमा शनिबार भएको कार्यक्रममा दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा

मर्मतपछि बेनी–जोमसोम सडकमा यातायात सूचारु

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा तीन दिनपछि यातायात सूचारु भएको छ । गत बुधबार देखि अवरुद्ध भएको ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडकको सिधा यातायात सेवा शनिबार अपराहन्नदेखि

बेनी–जोमसोम सडकको वैकल्पिक सडक बनाउन नारच्याङका प्रतिनिधिको पहल

बेनी, । बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डको वैकल्पिक सडक बनाउन नारच्याङबासीले पहल थालेका छन् । अविरल बर्षासंगै बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिका–३ को जलथले, गुइठे, खामभित्ता, दुवारी खण्डमा दर्जन

आपराधिक विश्वासघातको कसूरमा पक्राउ परेका दम्पत्ती कारागार चलान

बेनी, । नियोजित रुपमा कालीगण्डकी नदीमा गाडी खसाली आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका म्याग्दीका एक दम्पत्ती कारागार चलान भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे स्थित बेनी–जोमसोम सडकबाट ग २ च १०३१ नम्बरको बोलेरो जिप