नारच्याङको गाडपारमा सुख्खा पहिरोले घर पुर्दा वृद्धाको मृत्यु
बेनी ः म्याग्दीको अन्नपूर्ण गाँउपालिका–४ नारच्याङको गाडपारमा बुधबार दिउँसो पहिरोले भर पुर्दा वृद्धाको मृत्यु भएको छ ।
गाडपार गाउँमाथिको भिरबाट खसेको ढुङ्गा माटो सहितको सुख्खा पहिरोले परिएर ७२ वर्षीया सिता फगामीको मृत्यु भएको जिल्ला!-->!-->!-->…
