समाचारको विधा

मुख्य खबर

लुलाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत धवलागिरी गाउँपालिकाको केन्द्र मुना हुदै लुलाङमा केन्द्रिय प्रशाण

अपर म्याग्दी–१ जलविद्युत आयोजना ः आउटलेटबाट सुरुङ निर्माण शुरु

बेनी, ः ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाले मालिका गाउँपालिका–७ भारवाङ स्थित विद्युतगृह निर्माण स्थलतर्फबाट शनिबारदेखि सुरुङ निर्माण थालेको छ । अपर म्याग्दी हाइइ«ोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको

म्याग्दी क्याम्पसका विद्यार्थीलाई निशूल्क इन्डक्सन चुल्हो वितरण

बेनी, । बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको अनुदानमा

गुणस्तरीय पश्मिना उत्पादन गर्न किसानलाई प्रबिधि र सिप हस्तान्तरण

कागबेनी, । पस्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवालाई गुणस्तरीय बनाउन मुस्ताङका कृषकहरुलाई प्राविधिक प्रबिधि र सिप हस्तान्तरण गर्न थालिएको छ । अन्तराष्ट्रिय व्यापार केन्द्र (आइसिटी)को सहयोगमा नेपाल पश्मिना संघले भेटेरीनरी अस्पताल तथा

प्रधानमन्त्रीको उपस्थितिमा आज नारच्याङमा अन्नपूर्ण आरोहण हिरक महोत्सव मनाइदै

बेनी, ः अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा मंगलबार म्याग्दीमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विबिध कार्यक्रमका साथ अन्नपूर्ण आरोहण हिरक महोत्सव मनाइदैछ् । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको

अन्नपूर्ण हिरक जयन्तीका अवसरमा नारच्याङ बेशीमा सांस्कृतिक कार्यक्रम

बेनी । म्याग्दी स्थित अन्नपूर्ण हिमालको आधार शिविर र आधार शिविरको प्रवेशबिन्दुमा पर्ने नारच्याङ बेशी सोमबार संगितमय भएको छ । अन्नपूर्ण हिमाल आरोहण भएको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हिरक महोत्सव अन्तर्गत आधार शिविरमा फ्रान्सका

ताराखोला गाउँपालिका र भरतपुर महानगर बिच भगिनी सम्बन्ध कायम

बेनी, ः बागलुङको ताराखोला र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । असल अभ्यास आदानप्रदानका लागि दुई स्थानीय तहले भगिनी सम्बन्ध कायम गरेका हुन् । भरतपुर पुगेका ताराखोला र भरतपुरका जनप्रतिनिधीहरुबीच भगिनी सम्बन्धको

मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

म्याग्दी । पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान आरोहणले नेपालको पर्वतारोहणको सम्भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा उजागर गरिदिएको थियो । सन् १९५० जुन ३ मा मौरिस र लुईस लचेनलको टोलीले

राहुघाट जलविद्युत आयोजना निर्माणलाई तिब्रता दिन निर्देशन

म्याग्दी, ः उर्जा मन्त्रालयको उच्च स्तरीय टोलीले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्धारा म्याग्दीमा सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको आइतबार स्थलगत अनुगमन गरेको छ । नेपालका लागि भारतीय

यसरी मनाइदैछ जेठो हिमाल अन्नपूर्ण आरोहणको हिरक जयन्ति

गणेश गुरुङ (सुरेन) नारच्याङ, ः नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव शुरु भएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अवस्थित म्याग्दीको