उद्योग, व्यवसाय र लगानी सुरक्षामा संवेदनशिल हुन सरकारलाई आग्रह
बेनी । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लागानीमैत्री वातावरण बनेमा लगानीका लागि पुँजीको अभाब नभएको बताउनभएको छ ।
बेनीमा महिला उद्यम विकास समितिले आयोजना गरेको ११ औँ माघे संक्रान्ति मेला, खाना महोत्सव तथा!-->!-->!-->…
