२३ औं जेसीज कपको तयारी पुरा
बेनी, । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालन हुन लागेको २३ औँ अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ ।
आइतवार आयोजित पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तीले मङ्सिर ८ देखि १३ गतेसम्म बेनीको!-->!-->!-->…
