समाचारको विधा

मुख्य खबर

नेपाली कम्युनिष्ट पार्टी म्याग्दीद्धारा उमेद्वारको नाम सिफारिस

बेनी, ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि उमेद्वारको नाम सिफारिस गरेको छ । बेनी स्थित पार्टी कार्यालयमा बिहिबार बसेको बैठकले प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ६

बिम दोवाटाका मित्रलालले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाए

बिम, म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । २० बर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल

२०८१ को एसइई नतिजामा सामुदायिक तर्फ विद्याज्योती पर्वतमा पहिलो

ग्रामप्रकाश मावि दोस्रो र जनकल्याण तेस्रो भएबेनी, । पर्बतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माध्यमिक विद्यालय २०८१ सालको एसईई परीक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ पर्वत जिल्लामा पहिलो बनेको छ ।त्यसैगरी जलजला गाउँपालिका–५

रत्नेचौर-भकुण्डे सडकमा देखिएको लापरबाही सुधार गर्न दवाव

बेनी, कालोपत्र भएको एक महिनामै भत्किन थालेको म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकलाई गुणस्तर र मापदण्ड अनुसार हुनेगरि सुधार गर्न जनप्रतिनिधी र उपभोक्ताहरुले दवाव दिएका छन् । सडक डिभिजन कार्यालय बागलुङ मार्फत ‘एक निर्वाचन

गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गर्छन् भूपेन्द्र शर्मा

बिम, म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेका छन् । शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक सुन्तला, कागती

बेनीमा गण्डकी प्रदेश अन्तर्गतका दुई कार्यालयको एकिकृत सेवा सुरु

बेनी, गण्डकी प्रदेश सरकार अन्तर्गत म्याग्दी स्थित दुई वटा कार्यालय एकीकृत भई सेवा सुरु गरेका छन् । सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालय गाभिएर नयाँ संरचनाअनुसार सेवा प्रवाह सुरु भएको हो ।एकीकृत संरचनाअनुसार कार्यालयको

पोखरेबगर चित्रे सडकको बिरौटा भुन्या खण्डमा ढलान गरिदै

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. ५० लाख बजेट बिनियोजन गरेको पोखरेबगर–घार–चित्रे सडक योजना मार्फत

दरवाङ–मुना–ढोरपाटन सडक ः धारापानी–झिनडाडा खण्डमा ७१ प्रतिशत प्रगति

ताकम ः म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्र्तगत धवलागिरी गाउँपालिका –७ धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो । मध्य

रघुगंगा गाउँपालिकामा एम्बुलेन्स सञ्चालन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । काठमाडौँ महानगरपालिकाले

भकिम्लीका धनबहादुरले भित्र्याए ‘कालाहारी बोयर’ जातको बाख्रा

बेनी ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको डाडाखानीका किसान धनबहादुर श्रीसले जिल्लामै नयाँ जातको बाख्रा भित्र्याउनुभएको छ । डाडाखानीमा रहेको श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा अफ्रिकामा उत्पत्ती भएको ‘कालाहारी बोयर’ जातको