समाचारको विधा

मुख्य खबर

निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्षले ठेक्का लिएको सडक अलपत्र बनेपछि मंगलाघाटबासी आन्दोलित

बेनी, निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले ठेक्का लिएको बेनी बजारमा निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजना अलपत्र बनाएपछि थानीयबासीले आन्दोलन थालेका छन् । धुलो र हिलोले आजित भएका मंगलाघाटका बासिन्दाले सडक

चार बजेनै अध्याँरो भएपछि

बेनी । वायु प्रदूषणको कारण चैतको पहिलो सातादेखि नै नेपालभर तुवालो लागेको छ । बनजंगलमा लागेको डढेलो र धुलोको कणले वायुप्रदुषण भएको हो । मौसममा आएको खराबी अझै सुधार भएको छैन् । बिहीबार बेनी दिउँसै अध्यारो भएको छ । चार नबज्दै बेनी अध्यारो

थामडाडामा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाँमा बिहिबार दिउँसो डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । खरबारीमा लागेको डढेलो निभाउन गएका पर्वतको जलजला गाउँपालिका–५ धौलापाराका ६० वर्षीय मनबहादुर गुरुङको भिरबाट लडेर मृत्यु भएको

गण्डकी प्रदेश सरकार फेर्न कांग्रेस–माओवादी सहमति

बेनी । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार बनाउन सघाउन कांग्रेस तयार भएपछि नयाँ समीकरण बनेको हो । २०७४ मंसिरमा चुनाव भएर बनेका

म्याग्दी अदालतको सेवा प्रभावित

बेनी । न्यायाधिश नहुँदा बेनी स्थित म्याग्दी जिल्ला अदालतको सेवा ठप्प भएको छ । बि.स.२०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधिशमा बढुवा हुनुभएका जिल्ला अदालतका न्यायाधिश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो । रेग्मीको ठाउँमा

भगवति कोत मन्दिर पुनःनिर्माण शुरु

भगवति । म्याग्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माण शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पुरातत्व बिभागले रघुगंगा गाउँपालिका–२ मा रहेको भगवति कोतमन्दिरको पुननिर्माण सुरु गरेको हो । बिभागसँग ठेक्का

डढेलोले एक हजार छ सय हेक्टर बन सखाप

बेनी । डढेलोले म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको बन सखाप पारेको छ । लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको छ । डिभिजन वन कार्यालयका अनुसार आइतबार सम्म

भकिम्लीलाई जातीय छुवाछुतमुक्त बनाउन सरोकारवाला एकमत

भकिम्ली, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीलाई जातीय छुवाछुतमुक्त वडा बनाउन सरोकारवाला एकमत देखिएका छन् । प्रगतिशिल दलित मञ्चले वडा र नगरपालिका कार्यालयसँगको सहकार्यमा सोमबार भकिम्लीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले

गलेश्वर–बेगखोला सडक कालोपत्रेको तयारी

बेनी । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रेका लागि तयार भएको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट देखि वडा न. १

लयमा फर्किए बिकास आयोजना (भिडियो खबर सहित)

बेनी, । हिमाली जिल्ला म्याग्दीका बिकास आयोजनाको निर्माण कार्य लयमा फर्किएको छ । अधिकांश आयोजनाले पुरानै गतिमा निर्माण अघि बढाएपनि नदीजन्य निर्माण सामग्री र बजेटको अभाव चुनौति देखिएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना