चार दिनपछि खुल्यो बेनी–दरबाङ र बेनी–जोमसोम सडक
बेनी । बर्षातसँगैको पहिरोका कारण अवरुद्ध बनेका म्याग्दीको लाइफलाइन मानिएका बेनी–दरबाङ र बेनी–जोमसोम सडक सोमबार साँझदेखि खुलेको छ ।
विभिन्न ठाउँमा पहिरोले क्षति पु¥याएपछि असार २४ गतेदेखि अवरुद्ध बनेको दुई वटै सडक मर्मतपछि यातायात सञ्चालन!-->!-->!-->…
