समाचारको विधा

मुख्य खबर

रोकेर राखिएका दुई वटा गाडीमा आगलागी

बेनी। म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रोकेर राखिएका दुई वटा गाडीमा बिहिबार बिहान आगलागी भएको छ । बेनी–दरबाङ सडक छेउमा रोकेर राखिएका ध १ ज ९८६ नम्बरको इको भ्यान र ध १ ज ७२६ नम्बरको ट्याक्सीमा आगो लागेको हो । प्रहरी निरीक्षक…

एमाले मुस्ताङको अधयक्षमा आशबहादुर थकाली चयन

बेनी । नेकपा एमाले मुस्ताङको सातौ अधिवेशनबाट आशबहादुर थकालीको अध्यक्षतामा जिल्ला कमिटी निर्वाचित भएको छ । जोमसोममा बुधबार राती सम्पन्न अधिवेशनबाट घरपझोङ गाउँपालिकाका अध्यक्ष समेत रहेका थकालीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी…

मल्कवाङमा पाँच महिनापछि बिजुली बल्यो

बेनी । पहिरोले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङ स्थित नन्दीवाङखोला लघुजलबिद्युत परियोजना पुननिर्माण गरि सञ्चालन भएको छ । केन्द्रिय प्रशारण लाइनको बिद्युत नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिरोले…

म्याग्दीमा ८५ हजार मतदाता

बेनी, ः आगामी २०७९ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६०…

बेनी बजार संरक्षण योजनाको काम रातीमा पनि

बेनी, बाढी र कटानको उच्च जोखिममा रहेको म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार संरक्षण योजनाको काम रातको समयमा पनि गरिएको छ । नदीमा पानीको सतह बढ्नु अघिनै किनारमा पक्कि पर्खाल लगायतका संरचना निर्माण सक्ने गरी बिहान, दिउँसो र रातको समयमा…

धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र…

जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा

सन्तोष गौतमगुर्जा, म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार दाजुभाईले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुवा कृपसिंङको नाममा छ । ६० वर्षीय कमरा विकका दाजुभाईले दश वर्षअघि स्वर्गीय भएका…

प्रनाउ राईको कार्यकालमा जिप्रका म्याग्दीको कार्यप्रगति

बेनी । गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा हुनुभएका प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले आफ्नो कार्यकालमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले गरेका प्रमुख कामहरुको प्रगति विवरण शनिवार सार्वजनिक गर्नुभएको छ । कार्यालयमा आयोजित पत्रकार…

हतियार बुझाउन म्याग्दी प्रशासनको अनुरोध

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजत लिएर राखिएका हतियार बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शुक्रबार सूचना जारी गर्दै चैत २५ गतेभित्र हतियार बुझाउन आग्रह गर्नुभएको हो । आगामी बैशाख ३० गते हुने…

माओवादीले म्याग्दीका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोक्यो

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि जिल्लाका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोकेको छ । बेनीमा शुक्रबार बसेको माओवादीको जिल्ला समन्वय समितिको बैठकले स्थानीय तह चुनाव लक्षित अभियान र…