प्रजिअ रानाले अपाङ्गलाई घरमै पुगेर नागरिकता दिए
औल (हिस्तान) । म्याग्दीका एक अपाङ्गता भएका ब्यक्तिलाई जिल्ला प्रशासन कार्यालयले सोमबार घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
जन्मजात अपाङ्ग अन्नपूर्ण गाउँपालिका–७, हिस्तान औलका ४९ वर्षीय सुकलाल गर्बुजालाई प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी!-->!-->!-->…
