समाचारको विधा

मुख्य खबर

जेनजी आन्दोलनमा दिवंगतको श्रद्धाञ्जली र शान्तिको कामना सहित बेनीमा दिप प्रज्वलन

बेनी, ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र शान्तिको कामना सहित म्याग्दीको बेनीमा आइतबार साँझ दिप प्रज्वलन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था र जेनजी समूहको आयोजनामा साँझ बेनीको

काभ्रेभिरमा खसेको पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

बेनी, चिनको सिमानामा रहेको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक आइतबार बिहानै देखि अवरुद्ध भएको छ ।म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा

म्याग्दी कारागारबाट थुनुवा कैदी भगाउन सहयोग गर्ने पाँच जना पक्राउ

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखाबाट थुनुवा र कैदी भगाउन सहयोग गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँच जनालाई कारागार ऐन २०७९ बमोजिम अनुसन्धान र अन्य संलग्न व्यक्तिहरुको खोजी कार्य

बेनीमा कफ्र्यु हट्यो

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासको क्षेत्रमा स्थानीय प्रशासनले लगाएको कफ्र्यु शुक्रबार (आज बिहान)देखि खुलाएको छ । कफ्र्यु खुलाएपछि जनजिवन सामान्य र बजारमा चहलपहल बढ्न थालेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पुर्व तर्फ

राम्चेबासीले श्रमदानबाट सडक मर्मत गरे

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका छन् । नागी–राम्चे सडकको थावन गाउँ नजिकै छहरेखण्डमा गत असार महिनाको तेस्रो साता पहिरोले भत्काएको सडक स्थानीयबासीले श्रमदान गरेर मर्मत गरी यातायात

लेतेखोलाको बाढीले रेष्टुरेष्ट पुरियो, दुई घर, सामुदायिक भवन र मन्दिरमा बाढी पस्यो

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान आएको बाढीले एक रेष्टुरेष्ट पुरिएको छ । दुई वटा घर, सामुदायिक भवन र मन्दिरमा बाढी पसेर क्षति भएको छ । प्रेम श्रीसले सञ्चालन गरेको श्रीस होटल बाढीले पूर्ण

गुर्जा र लमसुङमा रहेको ढोरपाटन शिकार आरक्षको रेञ्जपोष्टमा आगजनी

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र लमसुङमा रहेको ढोरपाटन शिकार आरक्षको रेञ्जपोष्टमा स्थानीयबासीले बुधबार तोडफोड र आगजनी गरेका छन् । ढोरपाटन शिकार आरक्षमा समेटिएका गुर्जा र लमसुङका बासिन्दाहरु त्यहाँ रेञ्जपोष्ट राख्न नहुने

बेनीमा निषेधाज्ञा जारी

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासको क्षेत्रमा बुधबार देखि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिहान १०ः२५ देखि लागु हुने गरी निषेधित क्षेत्रमा आवत जावत गर्न, कुनै प्रकारको भेला, जुलुस,

म्याग्दी कारागारका कैदीबन्दी भागे, बेनीमा निषेधाज्ञा जारी गर्ने प्रशासनको तयारी

बेनी ः बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारभित्र रहेका कैदीबन्दीहरु बुधबार बिहान भागेका छन् । ८८ जना कैदीबन्दी रहेको कारागारबाट ७२ जना भागेका हुन् । बिरामी र हिड्न नसक्ने १२ जना कारागारभित्रै थिए । चार जनालाई

जेनजीको निशानामा म्याग्दीका पार्टी कार्यालयहरु

बेनी, ः म्याग्दीमा रहेका राजनीतिक दलका कार्यालयहरुमा मंगलबार तोडफोड, कागजपत्र र फर्निचर आगजनी भएको छ । “जेनजी” पुस्ताको आन्दोलनमा संलग्न युवा तथा किशोरहरुको हुलले बेनीमा रहेका नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, विप्लप