समाचारको विधा

मुख्य खबर

रघुगंगामा शिक्षक दरबन्दी मिलान

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले शिक्षक ब्यवस्थापन र दरबन्दी मिलान गरेको छ । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयले बनाएको दरबन्दी मिलान तथा ब्यवस्थापन कार्यबिधी २०७६ बमोजिम पालिका स्तरीय कार्यबिधी बनाएर शिक्षक दरबन्दी मिलान

वारीबेनीमा सुख्खा पहिरोले ग्यारेज पुरिदा एक जनाको मृत्यु

बेनी, पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा बिहीबार साँझ सुख्खा पहिरोले ग्यारेज पुरिदा एक जनाको मृत्यु भएको छ । रारा अटोमोवाइल्सको ग्यारेजमा गाडी मर्मतका लागि आएका एक जना सवारी धनीको मृत्यु र दुई जना मजदुर घाइते भएका वारीबेनी प्रहरी

भवन जिर्ण हुँदा भकिम्ली स्वास्थ्य चौकीको सेवा प्रभावित

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली स्थित स्वास्थ्य चौकीमा छाता ओड्नुपर्ने बाध्यता छ । स्वास्थ्य चौकीको भवन जिर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओडेर बस्ने गरेका हुन् । स्वास्थ्य

अस्पतालमा ‘बोरिङ’ पानी (भिडियो सहित )

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा पानीको अभाव टार्न ‘बोरिङ’ गर्न थालिएको छ । अस्पतालमा खानेपानी, सरसफाई र बिरामीको उपचारका लागि आवश्यक पर्ने पानी आपुर्ति गर्न भूमिगत पानी आपुर्ति गर्न ‘डिप बोरीङ’ निर्माण भएको हो । अस्पताल

नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रर्वद्धनमा अन्नपूर्ण गाउँपालिका (भिडियो सहित )

बेनी । पुरानो पदमार्गलाई सडकले बिस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तब्यको पहिचान र प्रर्वद्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको बिश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको

घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलबिद्युत आयोजनाको बाँध र सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध र सुरुङ निर्माणको काम

बांगेचौर–अदुवाबारी जोड्ने लामो पुलमा सुइङको आकर्षण

बेनी । बागलुङ नगरपालिका–१ बांगेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो (५६७ मि) झोलुंगे पुलमा अर्को आकर्षण थपिएको छ । जंगली ट्रि टु ट्रि एडभेञ्चर गेम प्रा.लीले कुश्मा नगरपालिका–१ अदुवाबारी स्थित लामो पुलको नजिकै

प्रशासनको ढिलासुस्तिले धवलागिरी र मगंलाका पहिरो पिडितले घर बनाउन अनुदान पाएनन्

बेनी । जिल्ला प्रशासन कार्यालय, म्याग्दीको ढिलासुस्तिले धवलागिरी र मंगला गाउँपालिकाका पहिरो पिडित मर्कामा परेका छन् । २०७७ को पहिरोले घरबास गुमाएकाहरुलाई बर्खा अघिनै आफ्नै घरमा सार्ने योजना कागजमै सिमित बनेको छ । प्रशासनको ढिलासुस्तिले

म्याग्दीमा २९ हजारले कोभिड बिरुद्धको खोप लगाए

साजन परियारबेनी । म्याग्दीमा हालसम्म करिब २९ हजार जनालाई कोरोना भाइरस बिरुद्धको खोप लगाइएको छ । २८ हजार ९३७ जनालाई तीन प्रकारका कोरोना भाइरस बिरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण

म्याग्दीका २४ वडामा माओवादीको वडा कमिटि पुर्नःगठन

बेनी । नेकपा माओवादी केन्द्रले म्याग्दीका २४ वटा वडाको संगठन कमिटि पुर्नगठन गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार अन्नपूर्णको ८, मालिकाको ७, मंगलाको ५ र धवलागिरीको चार वटा वडामा माओवादीको वडा कमिटि पुनगठन भएको हो । अन्नपूर्णको दोवामा