बेगखोलामा जोखिम र सास्ती कहिलेसम्म ?
बेनी । भदौ १९ गते शनिबार बेनी देखि घरतर्फ जादै गरेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षीय सुर्जबिर पुन रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलाले बगाएर बेपत्ता हुनुभयो ।
बेगखोलाले बगाएर कालीगण्डकीमा मिसाएका पुन अझै बेपत्ता रहेका जिल्ला!-->!-->!-->…