समाचारको विधा

मुख्य खबर

बेनी नगरपालिकामा नौ करोडका १२ वटा गौरवको आयोजना

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. नौ करोड बजेट बिनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ । नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँच वटा सडक, तीन वटा खानेपानी, एक÷एक भवन, खेलमैदान र चिस्यानगृह

जेसीजकपको उद्घाटन गर्दै नगर प्रमुख केसीले भन्नुभयो ‘बेनीको खुल्ला मञ्चलाई हेर्दै खेलुखेलु लाग्ने…

बेनी, । २० औ अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिताको मंगलबार बेनीमा उद्घाटन भएको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै नगरप्रमुख केसले बेनीको खुल्ला

दुर्घटना भएको सात महिनापछि तारा एयरको जहाजका भग्नाबशेष संकलन

बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछ संकलन गर्न थालिएको छ । गत जेठ १५ गते पोखरा देखि जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका ३ सहित २२ जनाको मृत्यु भएको

‘बेनी मिनि रंगशाला’ निर्माण दुई वर्षपछि सूचारु

बेनी ।  म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष

धवलागिरीको प्रशासकीय भवन शिलन्यास

मुना, म्याग्दीको धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन शिलन्यास गरिएको छ ।वडा नम्बर ३ घट्टेखोलामा निर्माण हुन लागेको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत असार ३ गते

२० औ जेसीजकपको तयारी अन्तिम चरणमा

बेनी,। मंसिर २० देखि २४ गतेसम्म बेनीमा सञ्चालन हुने २० औ अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक म्याग्दी जेसीजले आइतबार

माओवादी केन्द्र म्याग्दीको चुनावी समिक्षा

बेनी । नेकपा (माओवादी केन्द्र) म्याग्दीले शनिबार मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समिक्षा गरेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनसँग तालमेल गरेर म्याग्दीका दुई वटै प्रदेशसभा सदस्य जितेको माओवादीका जिल्ला र पालिका

दरवाङमा निशूल्क आँखा शिविर सम्पन्न

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा शनिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब सात सय जना लाभान्वित भएका छन् । रोटरी क्लव अफ फिस्टेल पोखराको आयोजना, मालिका गाउँपालिकाको सहआयोजना र नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको

बेनी नगरपालिकाले भन्यो-संघीयारलाई असर गरेका रुख बिरुवा तत्कालै हटाउ

बेनी। म्याग्दीको बेनी नगरपालिकाले अरु व्यक्तिको घर÷जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी लगाईएका÷हुर्काइएका रुख हटाउन सार्वजनिक सूचना जारी गरेको छ । एउटा जग्गाधनीको जमिन तथा वस्तीलाई अर्को जग्गाधनीको रुख बिरुवाले असर गरी खेतीबाली, घर तथा

पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ सुरु

पूर्णगाउँ, । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न विहिवारदेखि महायज्ञ सुरु भएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफै लगानी जुटाउन