समाचारको विधा

मुख्य खबर

बेनी–अर्थुङ्गे सडकमा कालोपत्रे धमाधम

बेनी,ः म्याग्दीको बेनी–अर्थुङ्गे सडक कालोपत्रे भइरहेको छ । बेनी नगरपालिका र पुर्बाधार बिकास कार्यालय म्याग्दीले कालोपत्रे गर्न लागेका हुन् । पुर्बाधार बिकास कार्यालय मार्फत ठेक्का लिएको श्रमजिवी निर्माण सेवाले महारानीथान र कुरिलाखर्क

मापदण्ड पुरा नगरेका निजी स्वास्थ्य संस्थालाई कारबाही प्रक्रिया अघि बढाउने बेनी नगरकार्यपालिकाको…

बेनी । बेनी नगरपालिकाले खुल्ला मञ्चको खेलमैदान र क्याम्पसचोकको ढल ब्यवस्थापनका लागि थप बजेट बिनियोजन गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको ६६ औ कार्यपालिका बैठकले क्याम्पसचोकको ढल निकासको लागि ५० लाख र खुल्ला

बिदेशबाट आउनेलाई दश दिन क्वारेन्टिनमा राखिने

बेनी । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टाइनमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्बपक्षीय बैठकले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पुर्बतयारी, सतर्कता र ब्यवस्थापनका लागि

बेनीको मंगलाघाटबाट लागू औषध सहित एक युवा पक्राउ

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटबाट एक युवालाई ठूलो परिणामको लागू औषध सहित प्रहरीले पक्राउ गरेको छ । लागू औषध सहित सोमबार दिउँसो डेराबाट पक्राउ परेका रघुगंगा गाउँपालिका–६ कोटगाउँका २१ वर्षीय साजन शेरपुञ्जालाई म्याग्दी

शिखमा अबैध रुपमा बसेका पर्यटकको बारेमा जिल्ला प्रशासन कार्यालय म्याग्दी बेखबर

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक जना अमेरिकी नागरिक अबैध रुपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्ष भन्दा बढी समय भएपनि ती नागरिक आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालीफोर्नीयाका

बेनी–जोमसोम सडक चैत १४ देखि १७ गतेसम्म बन्द हुने

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तरी÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तरगत ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडक २०७७ चैत १४

बागलुङ–बेनी सडक दैनिक तीन घण्टा बन्द

बेनी । स्तरोन्नतिका लागि बागलुङ–बेनी सडक सोमबार देखि दैनिक तीन घण्टा बन्द हुन थालेको छ । बेनी नगरपालिका–२ हाडेभिर खण्डमा पहाड काटेर सडक बिस्तार गर्नका लागि सवारी आवत जावत बन्द गरिएको हो । बिहान ११ देखि दिउँसो २ बजेसम्म सवारी आवत जावत

छ वटा बल्क आयोजना थपिए

बेनी । म्याग्दीमा चालू आर्थिक वर्ष २०७७÷७८ देखि छ वटा व्यवसायिक कृषि उत्पादन केन्द्र (बल्क) आयोजना सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत सुन्तला, आलु र धानको बल्क आयोजना सुरु भएको हो । कृषि ज्ञान केन्द्र

पुर्णिमाको टोली अन्नपूर्ण आरोहणमा

पोखरेबगर । नेपाली पर्वतारोही पुर्णीमा श्रेष्ठको टोलीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्ने भएको छ । हिमाल आरोहणका लागि आधार शिविर तर्फ जान लागेको पत्रकार समेत रहेकी श्रेष्ठको

अन्तराष्ट्रिय पदकधारी मनकारी गाउँपालिका अध्यक्ष

घोडेपानी, । स्विमिङ र डाइभिङमा अन्तराष्ट्रिय पदक जितेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन दुःखका सारथी बनेका छन् । भारतीय सेनाको निवृत्त क्याप्टेन पुनले जनप्रतिनिधिको रुपमा म्याग्दीको उत्तरी क्षेत्रको बिकासको अगुवाई