निलगिरी क्यासकेडको सुरुङ ‘ब्रेक थु्रु’
बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थु्रु’ भएको छ ।
निलगिरीखोला हाइड्रोपावर प्रर्वद्धक रहेको ७१ मेगावाट क्षमताको आयोजनाको चार हजार २७५ मिटर सुरुङ!-->!-->!-->…
