समाचारको विधा

मुख्य खबर

माओवादीले म्याग्दीमा चुनावी तयारी थाल्यो

बेनी । नेकपा(माओवादी केन्द्र) म्याग्दीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा निर्वाचनको तयारी थालेको छ । बेनपा ४ सिंगामा भदौ ६ र ७ गते बसेको माओवादीको विस्तारित बैठकले आगामी निर्वाचनमा पार्टीलाई शसक्त रुपमा स्थापित गर्न

बेनीमा प्राविधिक सेवा वडाबाटै

बेनी , म्याग्दीको बेनी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि प्राविधिक सेवा वडा कार्यालयबाटै उपलब्ध गराउन थालेको छ । रु पाँच लाखसम्मका योजनाको सम्झौता गर्ने अधिकार वडासचिवलाई प्रत्यायोजन गरेको नगरपालिकाले सर्वेक्षण, नापजाँच र

भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिने

बेनी, । यही भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मंगलबार बेनीमा अन्तरक्रीया कार्यक्रम आयोजना गरेर भदौ १२ देखि १६ गतेसम्म दावी विरोध सहित अद्यावधिक गर्न लागिएको जनाएको छ । आगामी मंसिर

म्याग्दीमा छुटेका भूमिहिनबाट आवेदन संकलन थालियो

बेनी, । म्याग्दीमा राष्ट्रिय भूमिहीन आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट निवेदन संकलन गर्न थालेको छ । आयोगको जिल्ला कार्यालयले आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट गर्दै विगतका आयोगमा आवेदन दिन

इच्छा स्मृति पााचौ एभरग्रिन कपमा आयोजक विजयी

बेनी । बेनीमा शनिबार सम्पन्न इच्छा स्मृति पाँचौ एभरग्रिन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । फाइनलमा मालिका युवा क्लव सहश्रधारालाई २ का विरुद्ध ३ गोल गरेर एभरग्रिनले उपाधी जितेको हो । निर्धारित ५० मिनेटको खेलमा

बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो

म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिलो छन् । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव

मराङखोलामा साँघु पुननिर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा अस्थायी पुल बनाएर आवत जावत सूचारु गराइएको छ । शिवरात्री र भारवाङ बस्तिको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) साउन १६ गतेको बाढीले बगाएपछि आवत–जावत बन्द भएको

जलजलामा एम्बुलेन्स सेवा शुरु

बेनी । पर्वतको जलजला गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गरेको छ । जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीवाङको स्वास्थ्य चौकीले प्रवासीहरुबाट सहयोग जुटाएर एम्बुलेन्स खरिद गरि सञ्चालन गरेको हो । नाग्लीवाङका वडा अध्यक्ष हरिविकास जिसीले पालिका

साउन महिनाको अन्तिम सोमबार म्याग्दीका शिवालयहरुमा भक्तजनको घुइँचो

बेनी, । साउन महिनाको अन्तिम सोमबार आज म्याग्दीका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ । बेनी नगरपालिका–९ गलेश्वर, वडा नम्बर ७ को बेनी शिवालय, मालिका गाउँपालिका–६ को दरवाङ शिवालय, पोखरेबगर, जलजला गाउँपालिकाको गिद्देश्वर लगायत ठाउँमा

राहुघाट पहिरो नियन्त्रणका लागि डिपिआर तयार

बेनी । म्याग्दीको म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले पहिरो नियन्त्रण योजना सञ्चालनका