समाचारको विधा

मुख्य खबर

मतदान स्थलमा हिडे कर्मचारी

बेनी । म्याग्दीका मतदान केन्द्रमा मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका गराउन कर्मचारी हिडेका छन् ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाउन सुरु गरिएको

म्याग्दी प्रदेशसभा क्षेत्र (क) ः देवेन्द्र की हरी ?

बेनी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत म्याग्दीको प्रदेशसभा क्षेत्र (क)का मुख्य प्रतिस्पर्धी उमेद्वार एकै वडाका नातेदार रहेका छन् । नेकपा एमालेका देबेन्द्रबहादुर कटुवाल र गठबन्धनबाट नेकपा माओवादी केन्द्रका

म्याग्दीबासीलाई समृद्ध जीवन बाँच्ने आधार निर्माण गर्ने एमाले उम्मेदवार श्रेष्ठको घोषणा

बेनी, । नेकपा एमाले म्याग्दीको मंगलबार मालिका गाउँपालका ५ देविस्थान, ६ दरवाङ र अन्नपूर्ण गाउँपालिका ७ को घराम्दी, टिकोट र औलमा चुनावी आमसभा सम्पन्न गरेको छ ।मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार अभियान

‘म्याग्दीमा रेल होइन, गाउँका सडक सहज बनाउछौ’– गठबन्धनका उमेद्वार

बाबियाचौर, । पाँच दलीय गठवन्धनले मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन प्रचारका क्रममा मंगलबार मंगला गाउँपालिकाको हिदी, थाइवाङ, कुहुँ र बाबियाचौरमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै गठबन्धनका उमेद्वारहरुले रेल र

गाउँमा विकास लिएर आउने एमालेका उमेद्वारको घोषणा

बेनी, । एमाले म्याग्दीका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताउनुभएको छ । नेकपा एमाले चुनाव प्रचार कमिटीद्वारा मालिका गाउँपालिकाको विम, धवलागिरी गाउँपालिकाको खिवाङ, अन्नपूर्ण गाउँपालिकाको शिख र

रघुगंगामा वाम–लोकतान्त्रिक गठबन्धनको आक्रामक चुनाव प्रचार

बेनी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीमा चुनाबी प्रचार अभियानलाई आक्रामक बनाएका छन् । सोमबार गठबन्धनले रघुगंगा गाउँपालिका–८ घ्यासीखर्क, वडा नम्बर ७ चिमखोला, वडा

धौलागिरि क्षेत्रमा यस्तो छ चुनावको सुरक्षा तयारी

बेनी, । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावलाई शान्तिपूर्ण तथा भयरहित बनाउन धवलागिरि क्षेत्रका चारै जिल्लामा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ ।मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका

‘समृद्ध र सुखी’ म्याग्दी बनाउने एमालेका उम्मेदवारको घोषणा

बेनी। नेकपा एमालेका उमेद्वारहरुले म्याग्दीलाई ‘समृद्ध र सुखी’ बनाउने घोषणा गरेका छन् । अन्नपूर्ण गाउँपालिका–३, दाना र ४ नम्बर वडा नारच्याङमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । एमाले गण्डकी प्रदेश

राहुघाट–म्याग्दी चक्रपथ बनाउने र बेनी–पाखापानी सडक पिच गर्ने गठवन्धनका उमेद्वारको प्रतिवद्धता

बेनी, । वाम–लोकतान्त्रिक गठबन्धनका उमेद्वारले बेनी–पाखापानी सडक पिच गर्ने र राहुघाट–म्याग्दी चक्रपथ बनाउने योजना अघि सारेका छन् । बेनी नगरपालिका–१० वाखेत, रघुगंगा गाउँपालिका–५ झिँ, वडा नम्बर ६ को पाखापानी र कोटगाउँमा आइतबार भएको चुनावी

गठबन्धनको बलमा संसद छिर्ने खम्विरको तेस्रो प्रयास, एमालेको जितमा ह्याट्कि गर्ने हरिकृष्णको दाउ

बेनी । वि.स. २०४७ पछिको २०५६ र २०६४ बाहेकको संसदीय चुनाव जितेको एमालेले म्याग्दीलाई आफ्नो वलीयो प्रभाव क्षेत्र दावी गर्दै आएको छ । २०५६ मा काँग्रेसका नारायणसिंह पुन र २०६४ मा माओवादीका गोविन्द पौडेलले म्याग्दीमा चुनाव जित्नुभएको थियो ।