नवौ राष्ट्रिय खेलकुदका लागि ८० प्रतिशत तयारी
बेनी, १७ असोज । म्याग्दीमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको ८० प्रतिशत तयारी पुरा भएको छ ।
असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा महिला भलिबल र!-->!-->!-->…
