मंगला–१ कुहुँमा एमालेको प्यानल विजयी
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ मा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् ।
वडा अध्यक्षमा नेकपा एमालेका एकजित रोकाले एक हजार ११० मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी काँग्रेसका रविन पुनले ६५७ र माओवादीका पृथीलाल विकले ८२ मत!-->!-->!-->…