दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको उदाशिनता र लापरबाहीले दाङखोलाको सडक पुल अलपत्र
बेनी ः दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको लापरबाही र उदाशिनताका कारण म्याग्दीको दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने योजना छ वर्षदेखि अलपत्र बनेको छ । अलपत्र पुल निर्माण कार्य सुरु गराउन सरोकारवालाहरुले जलविद्युत आयोजनालाई दवाव दिन!-->…
