समाचारको विधा

मुख्य खबर

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स कल्वको उपकरण सहयोग

दरवाङ। अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवले म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आइतबार उपकरण उपलब्ध गराएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले

अयोध्या लैजाने कालीगण्डकीको शिलाको पुजा

बेनी, भारतको अयोध्यामा निर्माण हुन लागेको रामलला मन्दिरमा मुर्ती बनाउन लैजान तयार पारिएको शिला उत्खनन् स्थलमा आइतबार क्षमापुजा गरिएको छ । बेनी नगरपालिका–६ ठुलोपहिरो स्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले

संगितमय बन्यो महोत्सव

बेनी,। बेनीमा सञ्चालित सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, घरेलु तथा औद्योगिक प्रर्दशनी विभिन्न कलाकारहरुको प्रस्तुतिले संगितमय बनेको छ । महोत्सवको तेस्रो दिन शनिबार गायक पशुपति शर्मा, प्रमोद खरेल र

कालीगण्डकीको शिला लैजान अयोध्याको टोली म्याग्दीमा

म्याग्दी । विश्वमै दुर्लभ शालग्राम पाइने कालीगण्डकी नदीको शिला लैजानका लागि हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्याबाट एक टोली म्याग्दीमा आएको छ । भारतको अयोध्यामा निर्माण हुन लागेको रामलला मन्दिरमा मुर्ति बनाएर राख्नका लागि नेपाल

आलु खेतीको प्रर्वद्धनमा लाग्यो जलजला गाउँपालिका

शालिजा। पर्वतको जलजला गाउँपालिका–६ शालिजामा आलु विउ विकास कार्यक्रम शुरु भएको छ । जलजला गाउँपालिकाले राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशिल ताजा तरकारी तथा विउ उत्पादक कृषक समूह मार्फत कार्यक्रम शुरु गरेको हो ।

जलजलाको गाउँसभा स्थगित

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ ।लामाखेतमा बोलाइएको गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका गतिबिधिको समिक्षा, खर्च अनुमोदन,

बेनीको नगरसभाबाट ७८ करोडको संसोधित बजेट पारित

बेनी । म्याग्दीको बेनी नगरपालिकाको बाहै नगरसभाबाट रु. ७८ करोड भन्दा बढीको संसोधित बजेट पारित भएको छ ।बेनीमा शुक्रबार सम्पन्न सभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संसोधित बजेट अनुमान तथा प्रगति

म्याग्दीका विकास आयोजना निर्माणमा भएको ढिलासुस्तिप्रति सरोकारवालाको असन्तुष्टि

बेनी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृति विकासको बाधक बनेको बताउनुभएको छ । बेनीमा बिहिबारदेखि शुरु भएको सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन

बेनीमा सातौ म्याग्दी महोत्सव शुरु

बेनी, । बेनीमा बिहिबारदेखि सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुल्ला मञ्चमा माघे संक्रान्ति पर्वको अवसरमा आयोजित महोत्सव दश

म्याग्दी महोत्सव आजदेखि

बेनी, । बेनीमा बिहिबारदेखि सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ शुरु हुदैछ् । माघ ७ गतेसम्म बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य