मालिकामा भक्तजनको घुइचो
बेनी, । म्याग्दीको मालीका गाउँपालिका ६, ७ र रघुगंगा ६ को सिमा क्षेत्रमा अवस्थित मालीकामा शुक्रबार चण्डीपूर्णीमा पर्वको अवसरमा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।
समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित!-->!-->!-->…
