समाचारको विधा

मुख्य खबर

पर्यापर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुग्छ ः राष्ट्रपति

बेनी,राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुग्ने बताएकी छिन् । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदीबराह मन्दिरको बुधबार उद्घाटन गर्दै भण्डारीले जैविक विविधताको

बेनीको अव्यवस्थित संरचना हटाइयो

बेनी । म्याग्दीको सदरमुकाम बेनी स्थित जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडीको अव्यवस्थित भौतिक संरचना हटाइएको छ । सडकमा आवत जावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले व्यवसायीहरुलाई अस्थायी टहरा, सटर, टंकी र ठेला हटाउन

जलजलाको बराहतालमा राष्ट्रपतिको स्वागतका लागि तयारी

मल्लाज, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको भोली बुधवार पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणको तयारी पुरा भएको छ । बुधवार विहान ११ बजे राष्ट्रपति भण्डारी जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बरातालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी

गठबन्धनले अघि सारेका व्यक्तिनै राष्ट्रपति– नेता अर्याल

बेनी, नेकपा एमालेका केन्द्रिय सचिव तथा गण्डकी प्रदेशका सहईञ्चार्ज पद्यमा अर्यालले सत्तारुढ गठबन्धनका उमेद्वारनै राष्ट्रपति बन्ने दावी गरेकी छिन् ।नेकपा एमाले म्याग्दीको प्रचार तथा प्रकाशन विभागले मंगलबार बेनीमा आयोजना गरेको पत्रकार

ओमशान्तिको सभाहल भवन शिलन्यास

बेनी, । म्याग्दीको बेनीमा योग सभाहल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले बेनी नगरपालिका–७ मा भवन निर्माण शुरु गरेको हो ।भवनको मंगलबार गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले

एक वर्षदेखि ओडारको बास

बेनी, । नजिकै जिल्ला सदरमुकाम बेनी बजार छ । बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सँयौ सवारी साधन र मानिस ओहोरदोहोर गर्छन् ।सडक छेउको ओडारमा बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल नेपालीले

मगरदाङ्गका महिला विकृति विरुद्धको अभियानमा

प्रकाश अधिकारी मगरदाङ्ग, । म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्गमा मदिरा सेवन गरेर होहल्ला, झैझगडा र सामाजिक सद्भाव बिगार्नेलाई रु. १५ हजार सम्म जरिवाना तिराउने नियम बनाइएको छ ।मगरदाङ्ग आमा समूहले जनप्रतिनिधि र अगुवाहरुको सहभागितामा

राष्ट्रपति भण्डारी बुधबार जलजलामा आउनुहुने

बेनी, । राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबार पर्वतको जलजला क्षेत्रको भ्रमण गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारीले फागुन १० गते बुधबार जलजलाको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालाञ्जर हम्पाल क्षेत्रको अवलोकन र वडा नम्बर २ पूर्ण गाउँ

प्रथम ‘नरबहादुर भट्टचन स्मृति’ रनिङ्ग कपको उपाधी काउलेगौडा र मंगलालाई

बाबियाचौर । बेनी नगरपालिका–९ घतानले बाबियाचौरमा सम्पन्न प्रथम ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप’को पुरुषतर्फको उपाधी जितेको छ ।बाबियाचौरमा सोमबार भएको फाइनलमा आयोजक मंगला गाउँपालिका भलिबल संघले महिलातर्फको उपाधी जितेको छ । वडा स्तरीय

बाबियाचौरको ‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन

बाबियाचौर, । म्याग्दीको बाबियाचौरमा निर्माण भएको ‘मंगला इन्द्रेणी पार्क’ आइतबार एक समारोहका बीच उद्घाटन गरिएको छ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माण भएको पार्क उद्घाटन समारोहमा जग्गादातालाई सम्मान गरिएको छ । बाबियाचौर मंगला