समाचारको विधा

मुख्य खबर

अन्नपूर्णमा ९८ जनाको मनोनयन दर्ता

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्वाचित हुने ४२ पदका लागि ९८ जनाको उमेद्वारी दर्ता भएको छ । पोखरेबगर स्थित गाउँपालिकाको निर्वाचित अधिकृतको कार्यालयमा आइतबार र सोमबार विभिन्न दलका ९८ जनाले मनोनयन दर्ता गराएका हुन् । ८ वटा वडा

मंगलाको २७ पदमा १०५ जनाको उमेद्वारी

बाबियाचौर, । स्थानीय तह चुनाव अन्तरगत म्याग्दीको मंगला गाउँपालिकामा निर्वाचित हुने २७ पदका लागि १०५ जनाले उमेद्वारी दर्ता गरेका छन् । गाउँपालिकाको केन्द्र बावियाचौरमा आइतबार र सोमबार विभिन्न राजनीतिक दलका १०४ जना र एक जना स्वतन्त्र

पहिलो दिन १७४ जनाको मनोनयन दर्ता

बेनी,। म्याग्दीका छ वटा पालिकामा आइतबार १७४ जना उमेद्वारले मनोनयन दर्ता गरेका छन् । वैशाख ३० गते मतदान हुने चुनावको मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धवलागिरी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्युन संख्यामा उमेद्वारी

रघुगंगामा काँग्रेसको मनोनयन दर्ता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेसका उमेद्वारहरुले आइतबार स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनावमा काँग्रेसबाट रघुगंगामा भवबहादुर भण्डारी दोस्रो पटक उमेद्वार बन्नुभएको

अन्नपूर्णमा काँग्रेसका उमेद्वारको मनोनयन दर्ता

सुरेन गुरुङ पोखरेबगर,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि आइतबार नेपाली काँग्रेसका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् ।पोखरेबगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा, नाचगान र ¥याली सहित गाउँपालिका

मनोनयन दर्ताको तयारी पुरा

बेनी, यही वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनको लागि आज मनोनयन दर्ता थालिदैछ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आइतबार र सोमवार बिहान १० देखि साँझ ५ वजेसम्म समय तोकेको छ । उमेद्वारले अनुकुल समयमा निर्वाचन अधिकृत

माओवादीले मंगलाको अध्यक्षमा टेकबहादुर बिकलाई उमेद्वार बनाउने

बेनी, । नेकपा (माओवादी केन्द्र)ले यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विकलाई उमेद्वार बनाउने भएको छ । अध्यक्षको उमेद्वारमा छनौट हुनुभएका मंगला गाउँपालिका–४ बुकेनी निवासी

धवलागिरीमा काँग्रेस–माओवादीको चुनावी तालमेल

बेनी, । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन् । दुवै पार्टीका पालिका स्तरका नेताहरुले शुक्रबार गाउँपालिकाको अध्यक्ष,

विकास र विपद् ब्यवस्थापनमा ‘बिम मोडेल’का अगुवा रेशम जुग्जाली

बिम÷ वि.स. २०७७ असार २५ र २६ गतेको भिषण बर्षापछिको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–७ बिममा ९ र धवलागिरी गाउँपालिका–६ मराङमा २१ जनाले ज्यान गुमाए । दुवै वडाका एक÷एक जना बेपत्ता छन् । बिममा पहिरोले ३३ वटा घर पूर्ण रुपमा क्षति पुगे ।

म्याग्दीका छ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बेनी । म्याग्दीका छ वटै स्थानीय तहमा बिहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बेनीमा मुख्य निर्वाचन र गाउँपालिकाको केन्द्रहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । सो कार्यालयबाट बैशाख ३० गते हुन लागेको स्थानीय तहको