समाचारको विधा

मुख्य खबर

मंगला गाउँपालिकाको सार्वजनिक सुनुवाई

बेनी, । मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ ।बाबियाचौर स्थित मंगर संघको सभाहलमा बिहिबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित मंगलाबासीले कृषि र पशुपालनको अनुदान वितरणमा बास्तविक

बेनी अस्पतालको भवन निर्माणलाई तिब्रता दिन निर्देशन

बेनी । बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण कार्यलाई गति दिन म्याग्दीका सरोकारवालाहरुले सम्बद्ध कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर

म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा

बेनी, । म्याग्दीलाई बिहिबार पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको म्याग्दीलाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । ४५ वटा

पहिरोले लघुजलविद्युत परियोजनाको विद्युगहृत बगाएपछि लुलाङ अन्धकार

बेनी, पहिरोले लघुजलविद्युत परियोजना बगाएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ अन्धकार बनेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बिहिबार बिहान १० बजे पहिरोले बगाएको हो ।

भगवतिमा वडा कार्यालय भवन निर्माण

भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिमा वडा कार्यालय भवन निर्माण भएको छ । भगवतिस्थित सिरसिरेडाँडामा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा भवन निर्माण भएको हो । वडा सदस्य उमादेवी केसीले नयाँ भवनबाट

भगवतिको जैसीखोर देखि घट्टेखोला जोड्ने सडक ढलान

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको जैसीखोर देखि घट्टेखोला जोड्ने सडक ढलान र स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा उपभोक्ता समिति मार्फत सडक विस्तार र ढलान भएको

रघुगंगामा ७९ प्रतिशत बजेट खर्च

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० मा ७९.०३ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ५३ करोड ९९ लाख पाँच हजार बजेट बिनियोजन भएकोमा रु. ४६ करोड ९१ लाख २४ हजार आम्दानी गरेको रघुगंगाले भुक्तानी गर्ने अन्तिम मिति

कृषि ज्ञान केन्द्र मार्फत १५ वटा साना सिचाई योजना निर्माण

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दी मार्फत आर्थिक वर्ष २०७९÷०८० मा १५ वटा साना सिचाई आयोजना निर्माण भएको छ । केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाईन, नहर निर्माण र मुहान संरक्षण गरेका हुन् । १ वटा पोखरी, २ ठाउँमा

गाडी सलल गुड्ने बन्दै बादिका उकालोको सडक

बेनी, । अक्करे भिर छिचोलेर मार्ग खोलिएको म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा पर्ने बादिकाको सडक यसअघिको जस्तो कहाली र डरलाग्दो छैन् । यो म्याग्दीको धवलागिरी गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने मुख्य सडक हो । नयाँ मार्ग खोल्ने, ग्रेड

लमसुङमा वडा कार्यालय भवन निर्माण

लमसुङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ । लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो । भवन निर्माणका लागि वि.स. २०७७ मा थापा निर्माण सेवासँग ठेक्का सम्झौता भएको