जेसिज सम्मेलनको तयारी तिब्र
बेनी,। बेनीमा हुने नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी तिब्र पारिएको छ ।म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी तिब्र बनाइएको शनिवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
!-->!-->!-->…
