समाचारको विधा

मुख्य खबर

म्याग्दीका शर्मा एमालेको प्रदेश अध्यक्षमा निर्वाचित

पोखरा । म्याग्दीका नेता नवराज शर्मा नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित हुुनुुभएको छ । पोखरामा बिहिबार भएको मतदान प्रक्रीयाबाट अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

म्याग्दीको जलजला क्षेत्रमा रेडपाण्डा भेटियो, सुुवास भण्डारीले भिडियो खिचे

बेनी, । म्याग्दीमा पहिलो पटक विश्वमै दुुर्लभ मानिने जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । धवलागिरी गाउँपालिका–लुलुाङको जलजला स्थित जंगलमा रेडपाण्डा भेटिएको हो । सुवास थापाले जलजलाको जंगलमा रुखमा रमाईरहेको अवस्थामा रेडपाण्डा

एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज र लमजुुङका मायानाथ प्रतिस्पर्धामा

म्याग्दीका सन्तोष रावल उपसचिवका उमेद्वार, हरिकृष्ण, पुुस्कर र किरण निर्विरोध बेनी, । नेपाल कम्युनिष्ट पार्टी(एमाले) गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ । यही असोज १५ गतेदेखी सुरु भएको प्रथम प्रदेश अधिवेशनमा

मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक

जोमसोम, ः चिनको स्वसाशित क्षेत्र मुुस्ताङको सिमानामा रहेको कोरला नाकामा बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितमा जिल्ला सुुरक्षा समन्वय समितिको बैठक बसेको छ । प्रदेश स्तरीय सुरक्षाअन्तर्गत नेपाली सेना,

मुक्तिनाथमा सेनाले सुविधायुक्त विश्रामस्थल बनायो

मुस्ताङ, । मुस्ताङको वारागुङ मुक्तीक्षेत्र गाउँपालिकामा रहेको हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले सुविधायुक्त विश्रामस्थल बनाएको छ ।समुन्द्रि सतहतदेखि तीन हजार आठ सय मिटरको उचाईमा रहेको

म्याग्दीको बेनी–दरवाङ र बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, । म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन् । बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले

२८२ जनाले शिव शिखरमा बचत गरेको साढे चार करोड डुब्यो

बेनी, । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले म्याग्दीका करिब तीन सय जना सेयर सदस्यले बचत गरेको रु. चार करोड ६१ लाख रकम फिर्ता नभएको उजुरी परेको छ । सो सहकारीमा बचत गरेको रु. चार करोड ६१ लाख ३२ हजार फिर्ता नपाएको २८२ जनाले जिल्ला

पर्वतका सडक सुधार गर्न प्रदेश सरकारको रु. एक अरब बढीका योजना

कुश्मा, । गण्डकी प्रदेश सरकारले पर्वत जिल्लाका ग्रामिण सडकको स्तरोन्नति गर्न रु. एक अरब भन्दा बढी बजेटका योजना सञ्चालन गरेको छ । प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा

‘बुकी’बाट बेशी झर्न थाले गोठाला

मुना,ः गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठालाहरु बेशी झर्न थालेका छन् । शरदयामको शुरुवातसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैसी, भेडाबाख्राका गोठहरु गाउँ नजिकका खर्कहरुमा झार्न थालेका हुन् ।

क्यान्सरका बिरामीको उपचारका लागि करिब रु. ३२ लाख सहयोग

बेनी, ः स्तनक्यान्सर बाट थलिएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकी सगुन शेरपुञ्जाको उपचारका लागि करिब रु. ३२ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको अगुवाईमा स्वदेश तथा