च्युरीबोटको छिपछिपेमा झोलुङ्गे पुल निर्माण
बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको च्युरीबोट स्थित छिपछिपे गाउँमा नवनिर्मित झोलुङ्गे पुल निर्माण भएको छ ।
मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोगमा छिपछिपे खोला झोलुङ्गे पुल निर्माण!-->!-->!-->…
