महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मनुभएका महाविर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुनुभएको छ ।पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन् । विज्ञान तथा प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका!-->…
