समाचारको विधा

मुख्य खबर

जलजला गाउँपालिकाको कमजोर विद्यार्थीको लागि उपचारात्मक कक्षा

बेनी, । पर्वतको जलजला गाउँपालिकाले कमजोर विद्यार्थीको सिकाइ उपलब्धि बढाउन ‘उपचारात्मक कक्षा’ सुरु गरेको छ ।पालिकाभित्र रहेका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि अध्ययन गर्ने क्रममा केही विद्यार्थी धेरै कमजोर

म्याग्दीका रेडक्रस र लायन्स क्लवको जाजरकोट र रुकुमका भूकम्प पिडितलाई सहयोग

बेनी, कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावितहरुका लागि आइतबार म्याग्दीबाट राहत सहयोग पठाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको अगुवाइमा बेनीका लायन्स क्लवहरुले जिल्ला सदरमुकाम बेनी बजारमा घरदैलो

योजना छनौट र प्राथमिकिकरणमा सुधारको पहल थालेका छौ– मन्त्री जुग्जाली

सिंगा, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले विकास योजनालाई परिमाणमुखी बनाउन योजना छनौट र प्राथमिकिरणमा सुधार गर्न पहल थालिएको बताउनुभएको छ । बेनी नगरपालिका–४ मा जनचेतना युवा

बेनीमा पार्क बनाउन प्रदेश सरकारले सघाउने मन्त्री जुग्जालीको प्रतिवद्धता

मोनाले पनि पार्कमा लगानीको गर्न साझेदारीको इच्छा देखायो बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा शान्ति बाटिका (उद्यान÷पार्क) निर्माणको तयारी भएको छ । बेनी नगरपालिकाले वडा नम्बर ७ स्थित बिरेन्द्रचोक पछाडीको सार्वजनिक जग्गामा

म्याग्दीका विकास योजनाको साझा प्राथमिकता निर्धारण गर्न मन्त्री जुग्जालीको प्रस्ताव

बेनी, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दी जिल्लामा सञ्चालन गरिने विकास आयोजनाको प्राथमिकता निर्धारण गर्न प्रस्ताव गर्नुभएको छ ।बेनी नगरपालिकाको कार्यालयमा शनिबार

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट ठूलो जनधनको क्षति

राज्यका सबै संयन्त्र उद्दार र राहतमा केन्द्रितबेनी, । शुक्रबार मध्यरात ११ः४७ मा नेपालीहरु निद्रामा थिए । एकाएक धर्ती हल्लियो । निद्रामा रहेका मानिस ब्यूँझिए । कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो । विपत्तिका सामु कसैको केही लागेन् ।

भूूकम्पका कारण म्याग्दी काँग्रेसको सम्मेलन स्थगित

बेनी, । नेपाली काँग्रेस म्याग्दीको आइतबार बेनीमा आयोजना गरिएको जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोटको रामीडाडा केन्द्रबिन्दुु भएर शुुक्रबार राती जाजरकोट र रुकुुम पश्चिम लगायत कर्णाली प्रदेशमा ठूूलो जनधनको क्षति पुुग्ने गरि गएको

सडकको पहिरो पन्छाउदा डोजरले पाइप फुुटाइदिदा बेनीमा खानेपानी आपुुर्ति प्रभावित

बेनी ः म्याग्दीको सदरमुुकाम बेनी बजारमा एक सातादेखि खानेपानीको हाहाकार भएको छ । बेनी–गलेश्वर सडक विस्तारका क्रममा पाइपलाइनमा क्षति पुुगेपछि बेनी बजारमा खानेपानी आपुुर्र्ति र वितरण प्रभावित भएको हो । खानेपानी अभावमा बजारबासीको जनजिवन

भूूकम्पमा ज्यान गुुमाएकाहरुको स्मृतिमा बेनीमा समाजवादी मोर्चाको शोकसभा

बेनी, समाजवादी मोर्चा म्याग्दीले भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध मोर्चाले आयोजना

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि १२३ जनाको मृत्यु

बेनी, कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती ११.४७ मा भएको ६ दशमलब ४ रेक्टर स्केलको भुकम्पबाट जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको