गुर्जा र धौलागिरि हिमालको काँखमा रहेको मुदी पाहुनाको पर्खाइमा
मुदी, ः पृष्ठभूमिमा गुर्जा र धौलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरु । ग्रामिण जिवनशैली । हिउँदमा बेशी र बर्खामा लेक जाने पशुका घुम्ति गोठहरु । चिटिक्क परेका गल्लीहरु । कर्नासेमा मकैको झोता झुण्डाएका घरहरु ।
म्याग्दीको!-->!-->!-->…
