समाचारको विधा

मुख्य खबर

सहकारी समस्या समाधानका लागि सञ्चालक र सदस्य जिम्मेवार बन्नपर्छ

बेनी, । गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सञ्चालक र ऋण लिएका सदस्यहरु जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले मंगलबार

एक जना प्राबिधिकको भरमा ६० योजना

बेनी, खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्ष २०८०÷०८१ मा सिचाई तर्फका ६० वटा योजना छन् । भौगोलिक रुपमा विकट र दुर्गम हिमाली जिल्लामा पर्ने म्याग्दीका सबै सिचाई योजनाको सर्वेक्षण, लागत अनुमान तयार,

बुद्धिविकास माविमा कम्प्युटर प्रयोगशाला

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । ग्रामिण क्षेत्रमा आधुनिक सूचना प्रविधियुक्त शिक्षाको पहुँच बढाउन प्रयोगशाला स्थापना गरिएको हो । एडुटेक नेपाल र क्वालिटी

मल्लाजको दहका सुर्यबहादुर र गमला जिसीको हत्यामा संलग्नको पहिचान खुलेन्

अनुसन्धानमा प्रहरीको विशेष टोली र तालिमप्राप्त कुकुर परिचालन बेनी, पर्वतको जलजला गाउँपालिका–२ दहमा भएको २ जनाको हत्याको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजार नजिकै पर्छ

अन्नपूर्णका कृषकलाई औजार वितरण

पोखरेबगर । अन्नपूर्णका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ ।स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धन गरी किसानहरुको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि

लालीगुराँस ढकमक्क फुलेर रंगियो घोडेपानीको जंगल

सुरेन गुरुङघोडेपानी, । म्याग्दीको घोडेपानी लगायत उच्च पहाडी जंगलमा गुराँस फुलेर राताम्मे बनेको छ । एकै ठाउँमा फूलेका रंगिविरंगी गुराँसको सौन्दर्यले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । बनैभरी राताम्मे फुलेका गुराँसका रंगले यहाँका जंगल

अन्नपूर्णका ब्यापारी भन्छन् ‘डिलरले म्याद सकिने बेलाका सामान गाउँ पठाउँछन्’

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार र खिबाङ क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरिएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा

म्याग्दीको गुर्जा गाउँ जोड्ने सडक निर्माण शुरु

बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण शुरु भएको छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्य सडक यातायातको

बेनीमा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिकामा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु भएको छ ।नगरपालिकामा सोमबार भएको बालमैत्री स्थानीय शाषन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका बेनीलाई बालमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता जनाइएको हो । नगरपालिकाको

बिममा पक्कि पदमार्ग निर्माण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाडागाउँमा पक्कि पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्ती भित्रको कच्चि पैदलमार्गलाई ढलान गरेर पक्कि बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या