रघुगंगामा करिब रु ५ करोड थप बजेट विनियोजन
बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड थप बजेट बाँडफाँट गरेको छ ।
मौवाफाँटमा मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौज्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत!-->!-->!-->…