समाचारको विधा

मुख्य खबर

विदेशबाट फर्केर मालिका -३ मा सामूहिक माछापालन

बेनी, वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा

बेनीमा पत्रकार महासंघको कार्यालय शुभारम्भ

बेनी, ः बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र

गलेश्वरमा सतविज छर्नेको भिड

बेनी, म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा बालाचतुर्दशी पर्वको अवसरमा सोमबार बिहानै देखि सतविज छर्नेको घुइचो लागेको छ । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीको अवसर पारेर देशका विभिन्न

सुन्तला बगैचा पस्न डराउँछन दोसल्लेबासी

दोसल्ले, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाईजा बगैचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा हुनुहुन्छ । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२

बेनीमा ठडियो युद्धको निशानी

बेनी, । बेनी आक्रमणका क्रममा गोलीले छियाछिया भएको बिजुलीको पोललाई दश वर्षे जनयुद्धको भिडन्तको निशानीको रुपमा बेनीमा ठड्याइएको छ । द्वन्द्वका क्रममा २०६० चैत ७ गते म्याग्दीको सदरमुकाम बेनी बजारमा माओवादीले सेनाको ब्यारेकमा आक्रमण गरेको

दोसल्लेमा जोखिमयुक्त विद्युतको तार व्यवस्थापन गरिने

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा जोखिमयुक्त विद्युतको तार व्यवस्थापन गरिने भएको छ । विद्युतको वितरण लाइनको तारले सुन्तलाको रुख छुन थालेपछि दुर्घटनाको जोखिम बढेको थियो । दोसल्लेको सुन्तलाको बगैचाको बिच भागबाट विद्युत

गोलीले प्वाल परेको बिजुलीको पोल नगरपालिका कार्यालय परिसरमा राखियो

बेनी, । बेनी भिडन्तमा परेर गोली लागेर प्वाल परेको बिजुलीको पोल बेनी नगरपालिकाको कार्यालय परिसरमा राखिएको छ । ७५ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सुरक्षा र व्यवस्थापनका लागि अर्को व्यवस्थापन नहुँदा सम्मका लागि कार्यालय

वेष्ट पोइन्ट २१ औ जेसीजकपको च्याम्पीयन बन्यो

बेनी, म्याग्दीको बेनीमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको उपाधी न्यु वेष्ट पोइन्ट आवासीय माविले जितेको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा आइतबार दिउँसो भएको फाइनलमा माउन्ट एभरेष्ट आवासीय मावीलाई

बेनी बजार संरक्षण कार्यक्रमलाई पूर्णता र जोखिमयुक्त बस्ती संरक्षण कार्यक्रम विसतार गरिने

बेनी, । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले शनिबार म्याग्दीमा सञ्चालित नदी नियन्त्रण आयोजनाको निरिक्षण गर्नुभएको छ । मन्त्रालय अन्तरगतको रुपाताल एकिकृत विकास परियोजना मार्फत बेनी र आसपासको क्षेत्रमा म्याग्दी तथा

म्याग्दीका सडक स्तरोन्नति र पुल निर्माणका लागि सवा अर्बको ठेक्का लगाउदैछौ मन्त्री जुग्जाली

बेनी, गण्डकी प्रदेश सरकारले म्याग्दीका सडक स्तरोन्नति र पुल निर्माणका लागि बहुबर्षीय ठेक्का लगाउन रु. एक अर्ब २५ करोड बजेट व्यवस्था गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले