गित र नृत्यमा पौराणिक विषय झल्कने ‘पुरख्यौली’
बेनी, ः ‘आकाशैको मुलीमा तारा भुईमा खस्योसरस्वती गुरुज्यू शिरैमा चढाउला…..’ रघुगंगा गाउँपालिका–५ झिँका ६८ वर्षीय देवानसिंह थजालीले सोरठीको भाकामा तिमीलाई शिरमा राखेर आएका हामीलाई रक्षा गरिदिनुहोस सरस्वती माता भन्ने भावलाई गितबाट प्रकट!-->…
