समाचारको विधा

आर्थिक

राहुघाटको सर्च साफ्टको ‘ब्रेक थ्रु’

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको सर्च साफ्टको आइतबार ब्रेक थ्रु भएको छ । रघुगंगा गाउँपालिका–३ स्थित सर्च साफ्ट र अडित न. ३ देखि खनिएको सुरुङ जोडिएको आयोजनाको प्रर्वद्धक

सर्बसम्मत चयन भयो म्याग्दी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति

बेनी, म्याग्दी उद्योग बाणिज्य संघको २७ औ साधारणसभा तथा ११ औ अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सदरमुकाम बेनीमा शनिबार राति सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो । कटुवाल

कृषिका कार्यक्रममा छनौट भएका कृषकलाई अभिमुखीकरण

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक बर्षमा सञ्चालन हुने कार्यक्रममा छनौट भएका कृषकहरुलाई अभिमुखीकरण सुरु गरेको छ । बेनी स्थित ज्ञान केन्द्रको कार्यालयमा शुक्रबार सुरु भएको अभिमुखीकरण आइतबार सकिदैछ । तीन वटा समूहमा बाडेर १००

बेनीमा पाँच जिल्लाका सहकारीकर्मीको सिकाई ब्यवस्थापन कार्यशाला

बेनी । म्याग्दीको बेनीमा शनिबार पाँच जिल्लाका सहकारी कर्मीहरुको कार्यमुलक तथा सिकाई ब्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न भएको छ । म्याग्दी, स्याङ्जा, तनहुँ, लमजुङ र कास्की जिल्लाका सहकारी संस्थाको सञ्चालक समितिका पदाधीकारी, ब्यवस्थापक र

म्याग्दी उद्योग बाणिज्य संघको ११ औ अधिवेशन सुरु

धैर्यताका साथ अदालतको निर्णय कुर्न अध्यक्ष तिमिल्सिनाको आग्रह बेनी । म्याग्दी उद्योग बाणिज्य संघको २७ औ साधारणसभा तथा ११ औ अधिवेशनको शनिबार बेनीमा सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

दाना– कुश्मा प्रशारण लाइन र सब–स्टेशन उद्घाटन (फोटो फिचर )

खुर्कोट । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार म्याग्दीको दाना र पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको प्रशारण लाइन तथा सबस्टेशनको भर्चुअल बिधिबाट उद्घाटन गर्नुभएको छ । बालुवाटार स्थित एक्सन रुमबाट कुश्मा–२ खुर्कोटमा रहेको सबस्टेशन

बेनीमा सिवाइसीको सेवा केन्द्र

बेनी । बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले बुधबार बेनीमा १७ औ शाखा बिस्तार गरेको छ । बेनीको क्याम्पसचोकमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थालाई एकिकरण गरेको सिवाइसीले बागलुङ जिल्ला बाहिर पहिलो पटक शाखा बिस्तार गरेको हो ।

जलथले-फगाम हुदै धौलागिरी आधार शिविर जाने पदमार्ग निर्माण सुरु

जलथले । म्याग्दी स्थित संसारको सातौ (८,१६७) मिटर अग्लो धौलागिरी हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर बराह हुदै रघुगंगा गाउँपालिका स्थित धौलागिरी हिमालको

बेनीको नमस्ते सहकारी सिवाईसीसँग एकिकरण

बेनी । बेनी नगरपालिका–८ क्याम्पसचोकमा रहेको नमस्ते बहुउद्देश्यीय सहकारी बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग एकिकरण भएको छ । संस्था एकिकरणको सम्पूर्ण प्रक्रिया पुरा भएपछि बुधबारदेखि बेनीमा सिवाईसीले सदस्य सेवा केन्द्र