कोरोना महामारीबाट प्रभावित सदस्यलाई बेनी बचतको छुट योजना
बेनी । बेनी नगरपालिका–७ भिमसेनटोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई मध्यजनर गर्दै छुट योजना ल्याएको छ ।
कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको सेयर सदस्यहरुलाई लक्षित गरेर!-->!-->!-->…